
अटेर गर्ने सिटी सफारी र ठेलागाडालाई कारवाही थालियो
क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. १ मा अवस्थित पथरी बजारको व्यवस्थापनका लागि सरोकारवालाहरुले सूचना केही दिन अघि नै जारी गरेको थियो । विहिबार पथरी बजारमा अटेर गरी जथाभावी पार्किङ गर्ने सिटी सफारी, अटोलाई कारवाही स्वरुप पार्किङ स्थल पठाउने कार्य भएको छ । यस्तै हाइवेको ७५ फिट भित्र