पथरीशनिश्चरेमा नेकपा एमाले प्रवेशको लहर

क्रेजी संवाददाता पथरी । प्रतिनिधिसभा एवं प्रदेश सभा निर्वाचनको सम्मुखमा नेकपा एमाले प्रवेशको लहर देशव्यापी रुपमा चलेसँगै मोरङको पथरीशनिश्चरेमा पनि नेता–कार्यकर्ताको एमाले प्रवेशको लहर चलेको छ  । मंगलबार नेकपा (माओवादी केन्द्र) सम्वद्ध दर्जनौं नेता कार्यकर्ता एवम् स्थानीय बामवुद्धिजीवीहरू एमाले प्रवेश गरेका छन् । पथरी बहुमुखी क्याम्पसमा वडादशैंको उपलक्ष्यमा नेकपा एमाले

लर्डबुद्ध साकोसको २० औं साधारणसभा

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे –२ बुद्धचौकमा स्थापित लर्डबुद्ध बचत तथा सहकारी संस्थाको २० औं साधारणसभा आज सम्पन्न भएको छ । संविधानसभाको सभा सदस्य समेत रहनुभएका संस्थाका शेयर सदस्य चण्डीप्रसाद राईले पानसमा बत्ती बालेर उक्त साधारणसभाको उद्घाटन गर्नुभएको थियो । संस्थाका अध्यक्ष धनराज राई (अमीर)को अध्यक्षता तथा विशिष्ट अतिथि

पथरीशनिश्चरे वडा नं. ८ ले ‘हेल्लो अभिभावक’ कार्यक्रम सुरुवात गर्ने

क्रेजी समाचारदाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ ले सार्वजानिक विद्यालयको शैक्षिक स्तर उकास्नको लागि ‘हेल्लो अभिभावक’ कार्यक्रम सुरुवात गर्ने भएको छ । शुक्रबार वडा अध्यक्ष नवीन कार्कीको अध्यक्षमा वडा कार्यालयमा वडा सदस्यहरू बाबुराम चौधरी, शान्ता योङहाङ, शिवकुमारी विश्वकर्मा, झमकबहादुर लिम्बु, वडा सचिव तारानिधि सापकोटा र प्राविधिक इन्द्र

न्याय खोज्दा खोज्दै हैरानी

क्रेजी संवाददाता कानेपोखरी । काँधमा र हातमा झोला बोकेर न्याय खाज्न हिडेकी ६० वर्षीया बाल ब्रह्मचारी पल्पना गुरुङका धेरै झोला फाटे, जुत्ता, चप्पल धेरै खिए । न त उनले न्याय पाएकी छिन् । न उनको जग्गा खानेहरू सम्पर्कमा आएका छन् । मोरङको कानेपोखरी –५ की पल्पना ६ वर्ष देखि आफूलाई

बिर्तामोडमा मोडलहरुको फेसन शो

इटहरी– शाहरा इन्टरटेन्मेन्ट धरानको आयोजनामा ‘म्युजिकल नाइट तथा एकसेएकरनवे’ सम्पन्न भएको छ । झापाको बिर्तामोड सनिस्चरेमा अवस्थित लंका रिसोर्टमा गएको भदौ ३१ गते शुक्रबार यो कार्यक्रम सम्पन्न भएको हो । रनवेमा दिया दाहाल, अंकिता बरुवाल, सुस्मिता भुषाल, पुजा आचार्य, क्रिशिना खतिवडा, आकृति आचार्य, मनिषा थापा, बिञ्जु राजधामी, रुश्मा रोक्का, ऐश्वर्य

युवाहरुको प्रतिनिधित्व हुने गरी समावेश गरिनु पर्ने – डाँगी

सुनसरी– राष्ट्रिय युवा संघ नेपाल इटहरी उपमहानगर कमिटी सुनसरीले १० औं उपमहानगर अधिवेशन शनिबार सम्पन्न गरेको छ । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपमहासचिव विजय डाँगीको प्रमुख आथित्यतामा इटहरीको लाईन्स क्लबमा कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय युवा संघका केन्द्रीय उपमहासचिव डाँगीले युवाहरुको प्रतिनिधित्व हुने गरी युवाहरुलाई समावेश गरेर अघि

डाँस मोरङ्गीको साधारणसभामा जनप्रतिनिधिहरू सम्मानित

सन्तोष राई पथरी । मोरङको पथरीशनिश्चरे–१० मा स्थापित डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समितिले २१ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ । वनको २१ औं वार्षिक साधारणसभाको उद्घाटनमा नगरको जनप्रतिनिधिलाई सम्मान र निम्न वर्गीय उपभोक्ताहरुलाई खाट वितरण गरी वनले सह्रानीय कार्य गरेको छ । शनिबार वनको आफ्नै सभाहलमा भएको

बालेनका मुख्य सारथिसहित तीन जना रविको पार्टीमा प्रवेश

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले अरनिकोकुमार पाँडे सहित तीन जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ । पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार बिहीबार बसेको बैठकले पाँडे, सुमना श्रेष्ठ र गणेश कार्कीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो । साथै स्वतन्त्र पार्टीले सहमहामन्त्री कविन्द्र कुर्लाकोटीको संयोजकत्वमा उच्चस्तरीय अधिकार

कन्तुरको वार्षिक साधारणसभामा वडाध्यक्ष सम्मानित

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा स्थापित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक सभामा वडाध्यक्ष भिमकुमार राई सम्मानित भएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा नं. १ का अध्यक्ष भिमकुमार राई संस्थाका शेयर सदस्य रहेकोले विहिबार वार्षिक सभामा सम्मान गरिएको हो । संस्थाको एक वर्षमा २

मोरङका विभिन्न क्षेत्रबाट चुनाव लड्न एमालेबाट ५ जना सिफारिस

क्रेजी संवाददाता विराटनगर– आगामी मंसिर ६ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले मोरङका ४ वटा क्षेत्रका उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर २, ३ र ४ बाट एकल नाम सिफारिस भएको हो । क्षेत्रीय समन्वय कमिटीहरुले आइतबार ६ वटै क्षेत्रको नाम सिफारिस गरिसक्ने जनाएको छ । मोरङ