
रेडस्टार माविलाई अन्तर्राष्ट्रिय स्कुल अवार्ड
क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे –२ मा अवस्थित रेडस्टार माध्यमिक विद्यालयले ईन्टरनेशनल स्कुल (आइसए) अवार्ड जितेको छ । अवार्डका लागि यस वर्ष २०२१ को विभिन्न प्रोजेटहरुको संचालन तथा संपादन गरीसकेको रेडस्टार माविले प्रथम, फूल इन्टरनेशनल स्कूल अवार्ड हात पारेको हो । अब पूर्वी मोरङमै रेडस्टार मावि सो अन्तर्राष्ट्रिय स्कूल