
नेपाली भाषाशिक्षणमा उपभोग गर्न सकिने नवीन पद्दतिहरू
–भूमिप्रसाद पाठक विश्वमा भाषाशिक्षणका क्षेत्रमा विविध किसिमका शिक्षण पद्दतिहरू, विधि, प्रविधि र प्रक्रियाहरूको विभिन्न ढंगले शोधखोज, अध्ययन, अनुसन्धान र प्रयोगसँगै परिस्कार र परिमार्जनका कार्यक्रमहरू अवलम्बन हुँदै आएको देखिन्छ । यहिँ सन्दर्भमा कतिपय पद्दति, विधि र प्रविधिहरू समय र प्रयोगका श्रृङ्खलामा सिथिल हुँदै गएका देखिन्छन् भने कतिपय पद्दति, विधि र प्रविधिहरू