
इन्टरनेशनल स्कुल अवार्ड प्राप्त रेडस्टारद्वारा बधाइ तथा शुभकामना कार्यक्रम
क्रेजी संवाददाता पथरी । ब्रिटिश काउन्सिले प्रदान गर्ने अन्तर्राष्ट्रिय अवार्ड ‘इन्टरनेशनल स्कुल अवार्ड’ प्राप्त पथरी शनिश्चरे–२ शान्ति चौकमा स्थापित रेडस्टार माध्यमिक विद्यालयले कक्षा–१२ मा अध्ययनरत छात्र छात्राहरूलाई भव्य बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । आज सिनभिलेज पार्टी प्यालेसमा औपचारिक कार्यक्रमको आयोजना गरी रेडस्टार माविका निर्देशक तथा प्रिन्सिपल टी.एन. तिम्सिनाले