
रेडस्टारमा अध्ययनरत पथरीशनिश्चरे–३ का विपिन प्रदेशकै उत्कृष्ट
क्रेजी संवाददाता पथरी । इन्टरनेशनल स्कुल अवार्ड (आई.एस.ए.) २०२१–२०२४ विजेता स्कुल रेडस्टारमा अध्ययनरत विपिन पोखरेलले व्यवस्थापन कक्षा १२ को परीक्षामा प्रदेश नं. १ कै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । पथरीशनिश्चरे वडा नं. २ शान्ति चौकमा स्थापित रेडस्टारले एस.एल.सी. (कक्षा १२) मा पाँच वर्षदेखि लगातार उत्कृष्ट नतिजा ल्याइरहेको स्कुलले