
वडाध्यक्ष भेट्रान्स फुटबल प्रतियोगिताको उद्घाटन खेलमा उर्लाबारी विजयी
क्रेजी संवाददाता पथरी । उर्लाबारी भेट्रान्स क्लब प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । पथरी शनिश्चरे–१ को जाँते मोडमा अवस्थित पथरी रंगशालामा आज भएको खेलमा उर्लाबारी भेट्रान्सले झापाको दुधे भेट्रान्सलाई १ को विरुद्ध ४ गोल अन्तरमा हराउँदै सेमिफाइनलमा स्थान पक्का