
कानेपोखरीमा अध्यक्ष कप सुरु, आयोजक टिमको विजयी सुरूवात
क्रेजी संवाददाता कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका स्थित रमाइलो युवा परिवारले ६ नं. वडा अध्यक्ष कप फुटबल प्रतियोगिता-२०७८ बुधबारबाट सुरु गरेको छ । दशैँ तिहार र छठको विशेष अवसर पारेर सुरू गरिएको खेलको उद्धघाटन खेलमा आयोजक टिम रमाइलो युवा परिवार विजयी भएका छन् । आयोजक रमाइलो युवा परिवारले वडा नं.