एमसीसीबारे फेसबुकमा धेरै सेयर भएको यो तर्कहरुको वास्तविकता के हो ? पढ्नुसः

गणेश कार्कि । फेसबुकमा यो फोटो एकदमै सेयर भएको छ । हामी धेरैले यहि फोटोका बुँदाहरु हेरेर आफ्नो धारणा बनाएका छौँ । नेपाल सरकार र एमसीसी बिच भएको सम्झौता किन देशघाती छ भनेर हामीले यहि बुँदाहरु राख्ने गरेका छौँ तर एमसीसी सम्झौतामा भएको भनिएका यी धारा र दफाको वास्तविकता के

अब विराटनगरबाटै पोखराको उडान

क्रेजी साप्ताहिक मोरङ । विराटनगरबाट काठमाडौँ हुँदै पोखरा जानुपर्ने यात्रुको समस्यालाई मध्यनजर गदै बुद्ध एयरले विराटनगरबाट काठमाडौको उडान सुरु गर्ने भएको छ । बुद्ध एयरले यही माघ २० बाट विराटनगर–पोखरा उडान गर्ने भएको हो । सातामा ३ दिन सोमबार, बुधबार र शुक्रबार विराटनगर–पोखराको उडान हुने बुद्ध एयरले जनाएको छ ।

निशान भट्टराईको कार दुर्घटनामा परी निधन

  गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ । दरबारमार्गमा अवस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । जसमा भट्टराई गम्भीर घाइते भएका थिए । लगत्तै उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही उनको निधन भएको हो । संगीतकार

आँधीका कारण अमेरिकामा एघारको मृत्यु, बाह्र सय उडान रद्द

अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शाक्तिशाली आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । आँधीसँगै कडा हावाहुरी र बाढी पनि आएकाले मानवीय क्षति भएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनामा परी मृत्यु भएका मध्ये एक जना प्रहरी र एक जना उद्धारकर्तासमेत रहेका जनाइएको छ । टेक्सासको लुब्बुकमा शनिबार बिहान उनीहरुको

नगरको काममा अवरोध नगर्न कर्मचारीलाई उपप्रमुखको निर्देशन

भूमिप्रसाद पाठक पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको उपप्रमुख यमुना विष्ट (बास्तोला)ले नगरमा स्वास्थ्य, शिक्षा, विकास निर्माण कार्यमा कडाइको साथ अनुगमन गर्दा गुनासो र वेलावेला कर्मचारीहरुले दम्भ देखाएको आरोप लाग्ने गरेको बताएकी छन् । मोरङको पथरीशनिश्चरेमा अवस्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको शनिबार आयोजित विषेश साधारण सभामा बोल्दै उपप्रमुख विष्टले सो

पथरीका डिएसपी गिरीबिरुद्ध ब्यबसायी,बर्दिको दुरुपयोग गरेको आरोप

क्रेजी साप्ताहिक पथरी । ईलाका प्रहरी कार्यलय पथरी मोरङमा मंसिरको अन्तिम सातादेखि नेतृत्व सम्हालेका डिएसपी दिलिपकुमार गिरीले बर्दिको पावर देखाउदै दुःख दिन थालेको स्थानीय ब्यवसायीहरुले गुनासो गरेका छन । पौष २१ गते साँझ चिसाङ खोलबाट बालुवा लिएर घर फर्कदै गरेको को २ त ४२६८ नं. ट्रयाक्टरलाई नियन्त्रण लिई चोरीको आरोपमा

ऐतिहासिक बिन्दुमा सुन, प्रतितोला ७६ हजार पुग्यो

क्रेजी साप्ताहिक काठमाडौं । सुनको मूल्य नेपाली बजारमा ऐतिहासिक बिन्दुमा पुगेको छ । सोमबारका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ तोेकेको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार ७ सय र चाँदीको मूल्य प्रतितोला ९२० रुपैयाँ तोकिएको छ । गत शुक्रबार, आइतबार

मङ्सिर महिनाको सर्वोत्कृष्ठ प्रहरी सविना

क्रेजी साप्ताहिक । इलाका प्रहरी कार्यालय दिङला, भोजपुरमा कार्यरत प्रहरी जवान सविना खत्री मङ्सिर महिनाको सर्वोत्कृष्ट प्रहरी बनेकी छिन् । उत्कृष्ट कार्यका आधारमा प्रदेश १ प्रहरी कार्यालय विराटनगरले उनलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी जवान खत्रीले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्यांकन गर्दै २०७६ साल मंसिर “महिनाको सर्वोत्कृष्ट प्रहरी”

सुरु भयो धरान महोत्सव २०७६

क्रेजी साप्ताहिक धरान । धरानमा नेपाल भ्रमण बर्ष २०२० लाई स्वागत गर्दै तीन दिने ‘धरान महोत्सव–२०७६’ सुरु भएको छ । धरानको स्थापना दिवसको अवसर पारेर भ्रमण वर्षलाई सफल पार्न भन्दै धरान उपमहानगरपालिकाले आयोजना गरेको धरान महोत्सव शुक्रबारदेखि सुरु भएको हो । उद्घाटन समारोहमा विभिन्न जात जातिको मौलिक झाकी समेत प्रदर्शन

भ्रमण वर्षको अवसरमा एक रुपैयाँमा पर्यटकलाई बास

क्रेजी साप्ताहिक इलाम । इलाममा सञ्चालित होटल एशोसिएशनले एक रुपैयाँमा पर्यटकलाई बास बसाएको छ । एशोसिएशनको सहकार्यमा जिल्ला सदरमुकाममा सञ्चालित पाँच वटा होटलले नेपाल भ्रमण वर्षको प्रचार गर्न र यसलाई सफल बनाउन एक रुपैयाँमा पर्यटकलाई बास बसाएका हुन् । सन् २०१९ को अन्तिम दिन मङ्गलबार होटल ‘बुक’ गर्न पुगेका पहिलो