
फागुन ७ देखि १६ सम्म दादुरा रुबेलाको खोप लगाइदै
क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकालाई पूर्णरुपमा दादुरा र रुबेला मुक्त गर्ने अभियान स्वरुप फागुन ७ देखि १६ गतेसम्म खोप लगाउने विशेष अभियान तय भएको छ ।आइतबार नगरको स्वास्थ्य शाखाले वडाध्यक्ष, नगर क्षेत्रभित्रका स्वास्थ्य संस्था, शिक्षक प्रतिनिधि र पत्रकार तथा विभिन्न संस्थाका प्रतिनिधिहरु सँगको अभिमुखिकरण कार्यक्रममा सोको जानकारी