
द भ्वाईस अफ नेपाल को सिजन १ मा जितेको गाडि अहिले सम्म नपाएको सि.डीको गुनासो
क्रेजी साप्ताहिक काठमाडौ । ‘द भ्वाईस अफ नेपाल’ रियालिटी शोको दोश्रो सिजन सकिसक्दा पनि पहिलो सिजनका विजेताले जितेको पहिलो पुरस्कार समेत हालसम्म नपाएको रहस्य खुलेको छ । द भ्वाइसको पहिलो सिजनको विजेता सिडी विजय अधिकारीका अनुसार उनले अहिले सम्म पनि पुरस्कार पाइसकेका छैनन् । गाडी मात्र नभएर उनले पाउने भनिएको