सुनसरी दुर्घटना अपडेट ः मृत्यु हनेको संख्या ५ पुग्यो, १४ जना घाईते ( नामावली सहित )

क्रेजी साप्ताहिक । सुनसरीको रामधुनी नगरपालिका–२ कृषी फर्म छेउमा हायस र बस एक आपसमा ठोक्किएर मृत्यु हुनेको संख्या ५ पुगेको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस र बिपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस आज बिहान साँढे ७ बजे एक

आजको राशिफ

आज मिति २०७६ साल माघ १८ गते शनिबार । ईश्वी सन् २०२० फ्रेब्रुवरी ०१ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । तिथि– सप्तमी,१९ घडी ५४ पला,दिउसो ०२ बजेर ४१ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– अश्विनी,२८ घडी ११

कठायत परिवारद्धारा क्याम्पसमा मन्दिर निर्माण गरि हस्तान्तरण

भूमिप्रसाद पाठक । मोरङगको पथरीशनिश्चरे–१ मा अवस्थित पथरी बहुमुखी क्याम्पसको नवनिर्मित सरस्वती मन्दिरको उद्घाटन गरिएको छ । कार्यक्रमको प्रमुुख अतिथि रहेका पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख दिलिपकुमार राई (किशोर) आर्थिक सहयोगदाता लालबहादुर कठायतले आज श्रीपञ्चमीको अवसर पारेर संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा नेकपा नगर इन्चार्ज तथा क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष

पथरीमा सुविधा सम्पन्न होटल साल्पा खुल्दै

प्रेमप्रसाद भट्टराई(के.डी) पथरी l मोरङको पथरीमा सुविधा सम्पन्न होटल साल्पा सञ्चालनमा आउने भएको छ । यही माघ १६ गतेबाट पथरीशनिश्चरे–२ बुद्धचोकमा सो होटल सञ्चालनमा आउने सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । पथरी उद्योग बाणिज्य संघका महासचिव समेत रहेका व्यवसायी अशोक साम्पाङले उक्त होटल सञ्चालनमा ल्याउन लागेका हुन् ।

अमेरिकामा लुकेकी भनिएकी उममेयरले लेखिन यस्तो भाबुक स्टाटसः भन्छिन, बिरामी छु लुकेको होइन

क्रेजी साप्ताहि काठमाडौं । अमेरिका पुगेर लुकेको भनेर बिबादमा आएकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली दर्शनाले स्वास्थ्य समस्याका कारण नेपाल फर्कन नसकेको भन्दै कारण सहित सामाजिक सञ्जालमा स्टाटस लेखेकी छिन् । आफूले बारम्बार फोन गर्दा पनि मेयरले फोन नउठाएको उनले दाबि गरेकी छिन् । अमेरिकामा आयोजित एक गोष्ठीमा भाग

लेखापरीक्षकको हत्यामा मिस नेपाल निकिताका बाबुको संलग्नता

क्रेजी साप्ताहिक । विराटनगरका प्रवल घिमिरेको शंकास्पद शव फेलापरेपछि अनुसन्धानको तीर उर्लाबारीका ब्यापारी अनिल महेश्वरी चाण्डकतर्फ पनि सोझिएको छ । पूर्व मिस नेपाल निकिता चाण्डकका वुवा अनिल महेश्वरी सहित चार जना घिमिरेको रहस्यमय मृत्यु प्रकरणमा जोडिएको पहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । विराटनगर २ निवासी घिमिरे गत मंगलबार बिहान सिंघीया

मोरङको स्थानीय निकायमा श्रंखलाबद्ध बम बिस्फोट

क्रेजी साप्ताहिक केराबारी । मोरङका बिभिन्न स्थानीय निकायमा श्रृंखलाबद्ध बम बिस्फोटका घटना हुन थालेपछि त्रास फैलिएको छ । मोरङको मिक्लाजुङ गाउँपालिकामा बम बिस्फोट भएको एक साता नबित्दै केराबारी गाउँपालिका भवनमा अज्ञात समुहले शुक्रबार साँझ बम बिस्फोट गराएको छ । शुक्रबार साँझ साढे करिब ९ बजेतिर भएको बिस्फोटबाट भवनको झयालका केही

फेसबुकबाट माया बसेपछि …

अहिले के गाउँ के सहर सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । यसले सहज र सरता प्रदान गरेपनि विभिन्न प्रकारका समस्या तथा विकृति पनि निम्त्याउँदै गएको देखिन्छ । अहिले सामाजिक सञ्जालकोे दुरुपयोगले भयानक रूप पनि निम्त्याएको छ । सामाजिक सञ्जाल फेसबुकमा भएको चिनजानका कारण बोली चाली हुँदै विस्तारै मायाजालमा पर्ने जोडीहरुको

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक, यस्तो छ तालिका

क्रेजी साप्ताहिक । २०७७ सालमा संचालन हुने कक्षा ११ र १२ को परीक्षा तालिका आज सार्बजनिक भएको छ । परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७६ बैशाख ८ गते देखि सुरु हुने भएको छ । त्यसै गरि कक्षा ११ को परीक्षा २०७६ बैशाख २१ गते देखि सुरु हुने छ

नेपालमै लाग्छ यस्तो अनौठो मेलाः जहाँ २४ घण्टा अपाच्य शब्द बोल्न खुला

क्रेजी साप्ताहिक बाग्लुङ । नेपालमा लाग्ने अधिकांश मेला तथा महोत्सवमा अश्लील शब्द बोल्यो कि प्रहरीले खोरमा लैजान्छ । अश्लील र अभद्र व्यवहार रोक्न आयोजक र प्रशासनले ठूलै संख्यामा प्रहरी र स्वयंसेवक खटाउँछन् । तर, बागलुङको पश्चिम निसीखोला गाउँपालिका–६, भल्कोटमा बर्से्नि एउटा अनौठो मेला लाग्ने गरेको छ । त्यो मेलामा यौनका