
नायिका साम्राज्ञीले यसरी मनाइन प्रेमीसँग जन्मदिन
आइतबार नायिका साम्राज्ञी राज्यलक्ष्मी राणाको जन्मदिन परेको थियो ।कुनै समय व्यापारी मयंक खड्कासँग केही बर्ष प्रेम सम्बन्धमा रहेकी उनी अहिले भने अर्का एक धनाढ्य यूवासँग प्रेम सम्बन्धमा रहेको र उनैसँग जन्मदिन मनाएको बताइएको छ । उनको जन्मदिन उनका प्रेमी देवांश जंगबहादुर राणाको घरमा मनाएको बताइएको छ । शनिबार मध्यरातपछि उनको