
बखतझै देखीने विष्णुको अझ रोचक छ प्रेम कहानी ‘भेटेको सात दिनमै विवाह गरे’
केही दिन यता भाईरल शब्दले नेपालमा जराे गाडेकाे छ । धेरै समय अघि अशाेक दर्जी र अाज भाेली एउटा अनाैठाे जाेडीले त्याे ट्याग पाएकाे छ । ति जाेडी हुन् बखत बिष्ट र प्रतिभा चाैधरी । अाफ्नाे उचाई ताैल र जातले फरक यी जाेडी नेपाल भरी अाजभाेली मनाेरन्जनकाे पात्र बनेका छन्