
उर्लाबारीमा रहस्यमय ढंगले घरमा आगलागी ‘फोटो फिचर’
उर्लाबारी- मोरङको उर्लाबारी–७ मा मङ्गलबार अपरान्ह रहस्यमय ढंगले घरमा आगलागी भएको छ । उर्लाबारी–इटहरा सडकमा रहेको भक्तिराम अधिकारीको घरमा कोही पनि नभएको अवस्थामा आगलागी भएको हो । २ बजे तिर आगलागी सुरु भएपछि स्थानीयले प्रहरी र दमकललाई खवर गरेका थिए । अधिकारीको घरमा उहाँ कै होलसेल तथा खुद्रा किराना पसल