महेश त्रिपाठीको ‘हल्कारा’ ट्रेलर :हुलाकीले गर्ने संघर्षको कथा

कथानक फिल्म ‘हल्कारा’को अधिकारिक ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरियो । दुई मिनेट ५१ सेकेण्ड लामो ट्रेलर जिजिविषाका लागि हुलाकीले गर्ने संघर्षको कथा पेश गर्छ । वैदेशिक रोजगारीको एक आयाम फिल्मको प्रमुख कथ्य हो । शीर्ष चरित्रमा देखिएका महेश त्रिपाठीको अभिनय सशक्त

‘फाटेको जुत्ता खै’को निर्माताको रुपमा जोडिए भीम न्यौपाने

‘बाटोमुनिको फूल’ र ‘सुनकेशरी’ फिल्मका निर्माता समेत रहेका कलाकार भीम न्यौपाने ‘फाटेको जुत्ता खै’को निर्माताको रुपमा जोडिएका छन् । निर्माता अर्जुन कुमार र न्यौपानेबीच लिखित सम्झौतामा हस्ताक्षर भएको छ । फिल्मलाई निकेश खड्काले निर्देशन गर्नेछन् । न्यौपानेको प्रवेशसँगै फिल्मको साझेदार बढेका छन् । देव कार्की, ठाकुरप्रसाद ढुंगाना र धर्मराज अधिकारी

निश्चल बस्नेतले घोषणा गरे फिल्म ‘दिमाग खराब’, तिहारमा प्रदर्शन हुने

निर्देशक निश्चल बस्नेतको आगामी फिल्म ‘दिमाग खराब’ तिहारको अवसरमा कात्तिक २४ गते प्रदर्शन हुने भएको छ । ‘नागरिक भर्सेस शक्ति’बीचको कथावस्तुमा बन्न लागेको फिल्ममा आफूले निर्देशकको जिम्मेवारी सम्हाल्न लागेको निश्चलले जानकारी दिएका छन् । जेठ पहिलो सातादेखि छायांकन सुरु हुने फिल्मको निर्माण रौनकविक्रम कँडेलले गर्ने भएका छन् । यो सोसल

‘चुम्बन’ चर्चाबीच सुरक्षाले भनिन्– उहाँ फिल्ममेकर भएकाले सम्झाइरहनुपर्दैन

हलमा चलिरहेको फिल्म ‘बहाव’मा समावेश चुम्बनको दृश्य यतिबेला चर्चामा छ । चुम्बनको लामो दृश्यले अभिनेत्री सुरक्षा पन्तलाई पनि एकाएक चर्चामा ल्याएको छ । चुम्बनको दृश्यले नवविवाहित जोडीको दाम्पत्य जीवनमा कुनै नकारात्मक प्रभाव पार्ने त होइन भनेर पनि सामाजिक सञ्जालमा कतिपयले टिप्पणी गरेका छन् । तर यसबीच सुरक्षाले चुम्बन दृश्यबारे प्रष्टीकरण

फिल्म ‘जारी’को अग्रिम टिकट बुकिङ सुरु

आगामी बैशाख १ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘जारी’को अग्रिम टिकट विक्री सुरु भएको छ । बिग मूभिज, आइएनआइ सिनेमाज् लगायतका मल्टिप्लेक्सले बुकिङ खुलाएका हुन् । बिग मूभिजले फिल्मलाई ६ शोज दिएको छ । हलको प्रारम्भिक शोज संख्यामा सोही दिन प्रदर्शन हुन लागेका अन्य तीन फिल्मभन्दा जारीको शोज संख्या उच्च

वर्ष २०७९ : ४६ फिल्म रिलिज हुँदा १० मात्र हिट, व्यापारमा वृद्धि

२०७९ सालमा रिलिज हुने फिल्मको संख्यामा दोब्बरले गिरावट आएको छ । तर सोही अनुपातमा फिल्मको कमाइ भने वृद्धि भएको देखिन्छ । वैशाख १ गतेदेखि चैत २४ गतेसम्म कुल ४६ फिल्म प्रदर्शनमा आएका छन् । कोरोना महामारीअघि यो संख्या वार्षिक सयभन्दा माथि थियो । ४६ फिल्म रिलिज भएपनि हिट हुने फिल्मको

‘प्रसाद २’ रोकिंदा अन्तर्राष्ट्रिय बुकिङ प्रभावित

सबै कुरा ठीकठाक भएको भए फिल्म ‘प्रसाद २’ शुक्रबारदेखि नेपालसहित डायस्पोरा बजारमा रिलिज हुने थियो । तर आर्थिक लेनदेनसम्बन्धी विवादमा अदालतले प्रदर्शन रोक्न आदेश दिएपछि फिल्म रिलिज हुन सकेन । फिल्म प्रदर्शन रोकिंदा झन् ठूलो आर्थिक क्षति भएको निर्देशक सुदर्शन थापाले जनाएका छन् ।फिल्म प्रदर्शन हुन नसक्दा नेपाल र विदेशका

हलमा लाग्यो ‘बहाव’, पूर्वसन्ध्यामा पोखरामा प्रिमियर

सुरक्षा पन्त र कमलमणि नेपाल स्टारर फेमिली ड्रामा ‘बहाव’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । एक घण्टा ४६ मिनेट लामो यो फिल्मले एक मध्यमवर्गीय परिवारकी युवतीले विवाह गर्न परिवारबाट आएको दबाबविरुद्ध गर्ने संघर्षको कथा पेश गर्छ । प्रमोद कँडेल निर्देशित फिल्ममा सुरक्षा र कमलमणिले बाबुछोरीको भूमिका निर्वाह गरेका छन् ।

१८ सेकेण्ड लामो ‘बहाव’को चुम्बन दृश्यलाई लिएर सेन्सर बोर्डको सोधपुछ

चलचित्र जाँच समितिले शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बहाव’मा समावेश चुम्बनको दृश्यलाई लिएर निर्देशक र निर्मातासँग सोधपुछ गरेको छ । बोर्डका पदाधिकारीले चासो दिएर सोधेपछि आफूले फिल्ममा उक्त दृश्यको औचित्य र महत्वबारे बताएको निर्देशक प्रमोद कँडेलले जानकारी दिए ।फिल्म सुरु भएको केही मिनेटमै सुरक्षा पन्त र पवन श्रेष्ठको झण्डै १८

‘हात्तीछाप’मा जोडिए विल्सनविक्रम राई, लाहुरेको भूमिकामा देखिने

फिल्म ‘हात्तीछाप’को शीर्षमध्येको एक भूमिकामा अभिनेता विल्सनविक्रम राई अनुबन्धित भएका छन् । निर्माता किरण नेपाली र अभिनेता राईबीच विहिबार लिखित सम्झौता भएको छ । फिल्ममा विल्सनले लाहुरेको भूमिकामा अभिनय गर्नेछन् । विल्सनसम्म आइपुग्दा फिल्मको लाइनअप बलियो देखिएको छ । निर्माता नेपालीले बैशाख अन्त्यदेखि फिल्म छायांकन सुरु हुने जानकारी दिए ।