
बलिउडमा डेब्यु गर्दै मिस इन्डिया नन्दिनी
यस वर्ष राजस्थानकी नन्दिनी गुप्ताले फेमिना मिस इन्डिया वर्ल्ड २०२३ को उपाधि जितेर आफ्नो परिवारको नाम मात्र होइन आफ्नो राज्यलाई पनि गौरवान्वित गरिन् । यो जितपछि नन्दिनीले सामाजिक सञ्जालमा पनि धेरै चर्चा कमाइरहेकी छिन् । नन्दिनीको तस्बिर पनि भाइरल हुन्छ । अब नन्दिनीले पनि बलिउडमा डेब्यु गर्ने खबर बाहिरिएको छ