
‘एक्स ९’ मा जोडिएलान् त सोनु सुद ?
‘एक्स ९’ मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको फिल्म हो । फिल्मको अहिले चर्चा चुलिएको छ । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने फिल्मका लागि अन्य नायकको रुपमा पुष्प खड्का, सौगात मल्ल, राज कटुवाल समेत छानिएका छन् । निर्माण युनिट फिल्मका लागि अभिनेता अनुपविक्रम शाहीसँग पनि कागजी सम्झौता तयारीमा रहको छ