पानीमा भिजेर रश्मिले गरिन् बोल्ड फोटो सुट

रश्मि देसाई बलिउडकी त्यस्ती सेलिब्रेटीमध्ये एक हुन्, जसको फोटोसुट सधैँ चर्चाको विषय बन्ने गरेको छ । धेरैजसो आफ्नो बोल्ड फोटोसुटबाट फ्यान रिझाउँदै आएकी उनले अहिले पानीमा भिजेर फोटो सुट गरेकी छन् । जसमा उनले आफ्नो बोल्ड लुक्स प्रस्तुत गरेकी छन् । तस्बिरमा उनी कलो करलको ड्रेसमा देखिएकी छन् । सामान्य

करिना भन्छिन्–‘म मेरो छोराहरुलाई मुभी स्टार बनाउन चाहन्नँ’

बलिउड नायिका करिना कपुरले आफ्ना दुई छोराहरुलाई स्टार बनाउन नचाहेको बताएकी छिन् । हालै मात्र भारतीय मिडियासँग कुराकानी गर्दै करिनाले छोराहरुलाई मुभी स्टार भन्दा पनि जेन्टलम्यान बनाउन चाहेको बताएकी हुन् । करिनाले भनेकी छिन्–‘म आफ्ना २ छोराहरुलाई जेन्टलम्यान बनाउन चाहन्छु । मानिसहरुले उनीहरुलाई दयालु स्वभावको भनुन् भन्ने म चाहन्छु ।

आखीर किन छाडिन् ऋचाले कमेडी च्याम्पियन, यस्तो छ कारण ?

काठमाडौं- अभिनेत्री ऋचा शर्मा कमेडी च्याम्पियन २ बाट बाहिरिने भएकी छिन् । आमा बन्ने दिन नजिकिँदै गरेकोले उनी च्याम्पियनबाट आउट भएकी हुन् । लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’मा ४ जना निर्णायक रहेका थिए । सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई पहिलो सिजनबाट नै यो शोको

ट्विटरमा किन चल्यो ‘राधिका आप्टे बहिष्कार’ अभियान ?

बलिउड नायिका राधिका आप्टेले फरक–फरक भूमिकामा अभिनय गरेकी छिन् । उनले अभिनय गरेको ‘अन्धाधुन, पाच्र्ड, प्याडम्यान, बदलापुर, सेक्रेड गेम्स, माँझी’ लगायतका चलचित्रले दर्शकको मन पनि जितेका छन् । राधिकाले चलचित्रमा न्यूड दृश्य समेत दिएकी छिन् । भारतमा व्यापारी राज कुन्द्रा पोर्नोग्राफी मुद्दामा हिरासतमा छन् । राजको मुद्दा अदालतमा चलिरहेको समयमा

गरिबीका कारण ७ कक्षामा नै पढाइ छोडेर सडकमा बेच्थे कलम, कसरी पाए बलिउडमा ’ब्रेक’ ? :जोनी लीभर

बलिउडका पहिलो ‘स्टयाण्ड अप कमेडियन’ भनेर चिनिएका जोनी लिभरले ३५० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । उनले आफ्नो दमदार अभिनयले धेरैको मन जितेका छन् । प्रखर अभिनयका कारण जोनीले १३ पटक फिल्मफेयर अवार्डमा नोमिनेशन भएका छन् । बलिउडमा सफल कमेडियन जोनीको सुरुवाती दिनहरु भने संघर्षरत रह्यो । सन् १९५७

सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको फिल्म ‘शेरशाह’ अनलाइनमा लिक

बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी अभिनित फिल्म ‘शेरशाह’ अनलाइनमा लिक भएको छ । अगस्ट १२ मा अमेजन प्राइममा रिलीज भएको उक्त फिल्म एचडीमा अनलाइन लिक भएको हो । लिक भएको फिल्म पायरेटेड साइटहरुद्वारा अपलोड भएको हो । यो फिल्म अहिले अमेजन प्राइमको सब्सक्रिप्शन नलिइ पनि हेर्न सक्छन् ।

जो आफ्नै बोलीले विवादमा फसे

फिल्म क्षेत्रमा रहेर काम गर्ने सेलिब्रेटीहरु प्रायः सबैको चासोको विषय हुने गर्छन् । उनीहरुले गर्ने हरेक क्रियाकलापमा मानिसहरुले नजर डुलाइरहेका हुन्छन् । त्यसमाथि पनि बलिउड सेलिब्रेटीहरुको बारेमा चासो नराख्ने कमै हुन्छन् । उनीहरु कहिले पहिरन, कहिले सामाजिक सञ्जाल त कहिले आफ्नै बोलीका कारण पनि चर्चित हुने गरेका छन् । कहिले

सुनिलले डेढ करोड मागेपछि ‘एक्स नाइन’मा सोनुलाई प्रस्ताव

निर्देशक मुकुन्द भट्ट आफ्नो नयाँ चलचित्र ‘एक्स नाइन’लाई बलियो बनाउन कुनै कसर बाँकी नराख्ने मुडमा छन् । महंगो बजेटमा निर्माण गर्न लागिएको एक्सन केन्द्रित यो चलचित्रमा नायक अनमोल केसी र सौगात मल्ल फाइनल भैसकेका छन् । यो चलचित्रका लागि अनमोलले महंगो पारिश्रमिक लिएको चर्चा समेत चलचित्र बजारमा छ । यो

करोडौं ठगीको आरोपमा शिल्पासँग प्रहरीले गर्यो सोधपुछ

एकातिर नायिका शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा पोर्नोग्राफीको मुद्दामा हिरासतमा छन् । अर्कोतिर, शिल्पामाथि करोडौं ठगीको मुद्दा पनि लागेको छ । लखनउकी एक महिलाले शिल्पा र उनकी आमामाथि करोडौं रकम ठगी गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् । महिलाको उजुरीको आधारमा बुधबार प्रहरी उनको घर जुहु पुगेको छ ।

बिग बोस ओटीटीमा नेहा :१० वर्षको उमेरमा शारीरिक शोषणको शिकार, अनु मलिकमाथि यौनशोषणको आरोप

संगित क्षेत्रमा सफल गायिका नेहा भसीन बिग बोसको १५ औँ सिजन बिग बोस ओटीटीमा सहभागी हुन पुगेकी छन् । उनले ‘जग घुमेया’, ‘दिल दिया गल्ला’ र ‘इश्क दी चाशनी’ जस्ता चर्चित गीत गाएकी छन् । चर्चित गीतबाहेक उनी समयसमयमा विवादमा पनि आउने गरेकी छन् । उनी आफ्ना जीवनमा थुप्रै विवादमा