सुटिङ अगावै कानुनी झमेलामा ’हेरा फेरी–४’

बलिउडको कल्ट क्लासिक कमेडी फिल्म ‘हेरा फेरी’को चौथो संस्करण ‘हेरा फेरी ४’को तयारी सुरु भइसकेको छ । ‘हेरा फेरी ४’ मा एक पटक पुनः अक्षय कुमार, सुनिल सेठ्ठी र परेश रावल देखिँदै छन् । यस पटक फिल्ममा अभिनेता सञ्जय दत्त पनि देखिँदै छन् । अहिले यो फिल्म सुटिङ सुरु हुनुअघि

नयनताराले लिएकी छैनन् अभिनयबाट ब्रेक, छिट्टै प्रदीप रंगनाथनसँग देखिने

साउथकी लेडी सुपरस्टार नयनतारा यतिबेला परिवारसँग समय बिताइरहेकी छन् । निर्माता–निर्देशक विग्नेश शिवनसँग विवाह र जुम्ल्याहा सन्तानकी आमा बनेपछि उनले परिवारलाई धेरै समय दिन थालेकी हुन् । केही अगाडि अभिनेत्रीले पारिवारिक कारणले फिल्मबाट टाढा रहने निर्णय गरेको समाचार आएको थियो । तर अहिले उनी चाँडै नै नयाँ फिल्ममा देखिने बताइन्छ

सलमान खान खराब सपनाजस्तै थिए : जब सलमानविरुद्ध खुलेर बोलिन् ऐश्वर्या

सलमान खान र ऐश्वर्या कुनै समय सम्बन्धमा थिए । उनीहरूको ब्रेकअपको कहानी पनि कसैबाट लुकेको छैन । सन् २००२ मा ब्रेकअपको समयमा ऐश्वर्याले सलमानमाथि निकै गम्भीर आरोप लगाएकी थिइन् । ऐश्वर्याका अनुसार सलमानले उनलाई शारीरिक र मानसिक दुवै खालको टर्चर दिन्थे । उनले अबको समयमा सलमानसँग कहिल्यै काम नगर्ने बताएकी

क्यामरुन डियाजले अभिनयबाट सन्यास लिने

हलिउड अभिनेत्री क्यामरुन डियाजले अभिनय करिअरलाई लिएर गरेको फैसलाले तरंग सिर्जना गरेको छ । उनको यो निर्णयबाट कतिपय स्तब्ध छन् तर यो सत्य खबर हो । अहिले काम गरिरहेको नेटफ्लिक्स फिल्मपछि डियाजले काम नगर्ने बताएकी छन् । अभिनयबाट सन्यास लिने कारणबारे उनले खुलाएकी छैनन् । यद्यपि व्यस्तताले परिवारलाई समय दिन

‘पुष्पा २’ को पटकथा पुनर्लेखन, अजय र सलमानमध्ये एक बलिउड स्टार भित्रिने

तेलुगू फिल्म ‘पुष्पा : द राइज’ रिलिज भएको झण्डै दुई वर्ष भइसकेको छ । यसको दोस्रो शृंखलाको दर्शकहरुले प्रतीक्षा गरिरहेका छन् ।  सुुकुमार निर्देशित एक्सन ड्रामा ‘पुष्पा’को दोस्रो शृंखला ‘पुष्पा : द रुल’मा अल्लु अर्जुन, रश्मीका मन्दाना र फहद फासिलले शीर्ष भूमिकामा अभिनय गर्दैछन् । भारतीय सञ्चारमाध्यम इ–टाइम्सका अनुसार सुकुमारले

लाइसेन्स विवादमा स्पटीफाइले प्लेटफर्मबाट हटायो चर्चित बलिउड गीत

गत साता लाइसेन्स सम्झौता नवीकरणको लागि वार्ता असफल भएपछि म्युजिक एप स्पटीफाइले बलिउडका चर्चित गीतहरुलाई हटाएको छ । जी म्युजिक कम्पनीको क्याटलग नै हटाइएको छ भने अन्य केही गीत पनि प्लेटफर्मबाट गायब छन् । बलिउड संगीतका प्रयोगकर्ता र फ्यानले स्पटीफाइको यस कदमप्रति सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन् भने कतिपयले

ऐश्वर्या रायको विषयमा सुनिल शेट्टीको गुनासो के छ ?

नब्बे दशकका चर्चित फिल्म अभिनेता सुनील शेट्टीले लामो समयपछि गत वर्ष नोभेम्बरमा ओटीटी प्लेटफर्ममा डेब्यु गरेका थिए । एमएक्स प्लेयरमा रिलिज भएको ‘धारावी बैंक’ उनको पहिलो वेब सिरिज थियो । २२ मार्च मा, उनको अर्को नयाँ वेब सिरिज ‘हन्टर टुटेगा नही तोडेगा’ अमेजन प्राइममा रिलिज हुँदैछ । रिलिज हुनु अघि,

सडकमा बिना कपडा भेटिइन् अमेरिकी अभिनेत्री अमान्डा, सायकायट्रिक वार्डमा पठाइयो

हालै अमेरिकी नायिका अमान्डा बायन्स लस एन्जेलिसको सडकमा कपडा बिना नै घुमिरहेको भेटिइन् । मिडिया रिपोर्टका अनुसार अमान्डाले आफैँ इमर्जेन्सी नम्बर डायल गरिन् र मद्दतका लागि प्रहरीलाई बोलाइन् । अमान्डालाई हाल उपचारका लागि सायकायट्रिक वार्डमा पठाइएको छ । एनबीसी न्युजका अनुसार अमान्डाले सडकमा हात देखाएर गाडी रोकिन् र त्यसपछि ड्राइभरसँग

शाहरुखको ‘जवान’ मा सञ्जयको इन्ट्री

‘पठान’ को कीर्तिमानी सफलतापछि अब अभिनेता शाहरुख खान ‘जवान’ बाट धमाका मच्चाउने तरखरमा छन् । फिल्ममा बलिउडका ठूला सुपरस्टारले क्यामियो रोल गर्ने खबर बाहिर आएको छ । केही अगाडि पुष्पा अभिनेता अल्लु अर्जुनलाई यो फिल्मको केमियोका लागि अप्रोच गरिएको थियो । समय अभावका कारण उनले फिल्म गर्न अस्वीकार गरे ।

कपिललाई करिनाले सोधिन्, ‘रोमान्टिक हुनुहुन्छ ?’ भने – दुई सन्तान डाउनलोड गरेका त हैनौँ नि’

भारतीय हास्य कलाकार कपिल शर्माको सेन्स अफ ह्युमर निकै राम्रो छ । हालै उनी करिना कपुरको शो ‘ह्वाट वुमन वान्ट’ मा उपस्थित भएका थिए । यहाँ पनि कपिलले आफ्नो कमेडीले माहौललाई निकै राम्रो पारिदिए । कपिलको रोचक जवाफ सुनेर करिनाले आफ्नो हाँसो रोक्न सकिनन् । कपिलले करिनाको शोमा आफ्नो गोप्य