धेरै सम्पत्ति भएका यी हुन् साउथका ६ अभिनेत्री

बलिउड अभिनेत्री जस्तै साउथ (दक्षिण भारतीय) अभिनेत्रीका फ्यान फलोइङ राम्रो छ । कतिपय अभिनेत्री यस्ता छन्, जसको पारिश्रमिक बलिउड अभिनेत्रीहरुको भन्दा धेरै छ । यहाँ साउथका ती ६ अभिनेत्रीको चर्चा गर्न खोजिएको छ, जसको सम्पत्ति धेरै छ । अनुष्का शेट्टी : अभिनेत्री अनुष्का शेट्टीले आफ्नो करियर करियरमा धेरै उत्कृष्ट फिल्म

ज्याकी चानको फिल्म ‘न्यु पुलिस स्टोरी २’ बन्ने, रिलिज अर्को वर्ष

गत मंगलबार फिल्ममार्ट मार्केटले विश्वविख्यात मार्सल आर्ट अभिनेता ज्याकी चानलाई प्रस्तुत गरेको थियो, जहाँ उनले आफ्नो आगामी फिल्म ‘न्यु पुलिस स्टोरी २’ को औपचारिक घोषणा गरे । च्यान स्वयंको शीर्ष भूमिका रहने फिल्मलाई उनी आफैंले निर्माण गर्नेछन् । यसका लागि उनले हङकङका अभिनेता, मार्शल आर्टिस्ट, गायक, गीतकार, पपस्टार र हार्टथ्रोब

हलिउड फिल्ममा चम्किँदै तेन्जिङ नोर्गे शेर्पाका नाति

तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् १९५३ मा पहिलोपटक सगरमाथा आरोहण गरे । उनै आरोही शेर्पाका नाति अब हलिउड फिल्मसँग जोडिएका छन् । २१ वर्ष लागेका शेर्पाका नाति तेन्जिङ नोर्गे ट्रेइनरलाई यतिबेला हलिउडमा भ्याइनभ्याइ छ । आगामी मार्च २९ मा एनी अवार्ड विजयी हलिउड वेब–श्रृंखला ‘एबोमाइनेबल एण्ड द इनभिजिबल

सर्टओभर क्यामेरा प्रणालीबाट नेपालमा गरियो हिन्दी फिल्म ‘भिटी १३’को छायांकन

नेपालमै पहिलोपटक सटओभर क्यामेरा प्रणाली प्रयोग गरेर एक हिन्दी फिल्मको छायांकन भएको छ । वरुण तेज र मानुषी छिल्लरको शीर्ष भूमिका रहेको फिल्म ‘भिटी १३’को ले केही दिनअघि नेपालका रमणीय स्थानमा छायांकन गरिएको हो । सोनी पिक्चर्स इन्टरनेसनल र रेनेसान्स पिक्चर्सको ब्यानरमा निर्माण भएको सत्य घटनामा आधारित फिल्मलाई शक्तिप्रताप सिंह

सलमान खानलाई फेरि आयो ज्यान मार्ने धम्की

बलिउड अभिनेता सलमान खानलाई पुनः ज्यान मार्ने धम्की आएको छ । मुम्बई प्रहरीले धम्की दिनेविरुद्ध मुद्दा दायर गर्दै घटनाबारे अनुसन्धान थालेको छ । सलमान निकटका एक सहयोगीलाई प्रेषित त्यस्तो इमेल धम्कीमा माफिया डन लरेन्स बिश्नोइको हालैको एक अन्तर्वार्तालाई उध्दृत गरिएको जसको उद्देश्य सलमान खानलाई मार्नु थियो । बान्द्रा प्रहरीले बान्द्रा

विराट कोहलीको बायोपिक फिल्म गर्दै रामचरण

ओस्कारको सर्वश्रेष्ठ मौलिक गीत विधामा जितेपछि तेलुगू फिल्म ‘आरआरआर’को विश्वव्यापी चर्चा भइरहेको छ । यो जितपछि अभिनेता रामचरणलाई ‘ग्लोबल आइकन’को रुपमा हेरिएको छ । ओस्कार सकेर स्वदेश फर्किएलगत्तै उनले एक महत्वपूर्ण खुलासा गरेका छन् । उनी खेलकुदसँग सम्बन्धित एक उत्कृष्ट फिल्म बनाउने योजनामा छन् । उनले भारतीय क्रिकेटर विराट कोहलीको

ओस्कार समारोहमा भाग लिन ‘आरआरआर’ टिमले तिर्नुपरेको थियो २० लाख भारु

एसएस राजामौली निर्देशित भारतीय फिल्म ‘आरआरआर’ले यसै महिना सर्वश्रेष्ठ मौलिक गीत विधातर्फ ओस्कार अवार्ड जित्यो । ‘नाटु नाटु’ गीतका रचनाकार चन्द्रबोस र संगीतकार एमएम कीरावाणीले टिमको तर्फबाट ट्रफी उचाले । यतिबेला एक खबर बाहिरिएको छ, जसअनुसार राजामौली, रामचरण र जुनियर एनटीआरले ओस्कार समारोहमा भाग लिन शुल्क तिर्नुपरेको थियो । अवार्ड

पाँच वर्षपछि स्टेजमा फर्किइन् टेलर स्वीफ्ट

पपस्टार टेलर स्वीफ्टका फ्यानलाई यो खबर पक्कै पनि महत्वपूर्ण हुन सक्छ । लगभग पाँच वर्षपछि यी गायिका स्टेजमा फर्किएकी छन् । नेपाली समयानुसार आइतबार बिहान स्वीफ्टले अमेरिकी कन्सर्टको शृंखला घोषणा गरिन् । यो कमब्याक कन्सर्टमा उनले ४४ हिट गीतसहित तीन घण्टासम्म प्रस्तुति दिइन् । ‘मैले तिमीलाई कति मिस गरेको छु

मोहनले जित्दा किन नाचिन् सरिता ?

शनिबार सम्पन्न नेपाल चलचित्र कलाकार संघको १९ औं महाधिवेनबाट संघको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छ । दिनभर भरिभराउ भएको महाधिवेशनस्थित साँझ भने झन् रौनकपूर्ण रह्यो । अध्यक्ष पदमा मोहन निरौला विजयी भएपछि थुप्रै कलाकारले गीत गाउँदै नाचगान समेत गरे । त्यो भिडमा अभिनेत्री सरिता लामिछाने पनि रहेकी थिइन्

रणवीर–श्रद्धा स्टारर ‘तु झूठी मैं मक्कर’ बन्यो यस वर्ष धेरै कमाउने दोस्रो बलिउड फिल्म

रणवीर कपुर र श्रद्धा कपुर स्टारर रोमान्टिक ड्रामा ‘तु झूठी मैं मक्कर’ सय करोड क्लबमा प्रवेश गरेको छ । नेट कलेक्सनका आधारमा फिल्मले ११ औं दिनमा हिन्दी संस्करणमा उक्त कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो फिल्मले शाहरुख खानको कमब्याक रहेको ‘पठान’पछि सन् २०२३ मा सय करोडभन्दा बढी कमाउने