
हलमा लाग्यो हलिउड सुपरहिरो फिल्म ‘साजम : फ्युरी अफ द गड्स’
डीसी कमिक्समा आधारित हलिउड सुपरहिरो फिल्म ‘साजम : फ्युरी अफ द गड्स’ शुक्रबारदेखि नेपाली हलमा रिलिज भएको छ । घरेलु फिल्म ‘छक्कापञ्जा ४’को दबदबा कायम रहँदा रिलिज भएको वार्नर ब्रोज स्टुडियोको यो फिल्मले नेपाली मल्टिप्लेक्समा औसत अकुपेन्सीसहित ओपनिङ गरेको छ । डीसी कमिक्सको चर्चित पात्र ‘साजम’मा आधारित रहेको फिल्मले समीक्षकबाट