काइली जेनरलाई उछिन्दै सेलेना गोमेज बनिन् इन्स्टाग्राममा सर्वाधिक पछ्याइने महिला

हलिउड अभिनेत्री तथा गायिका सेलेना गोमेज इन्स्टाग्राममा सबैभन्दा बढी पछ्याइने महिला बनेकी छन् । ३० वर्षीया पपस्टार गोमेज सेलिब्रिटी काइली जेनरलाई उछिन्दै दोस्रोपटक शीर्षस्थानमा उक्लिएकी हुन् । यसअघि पनि सेलेना धेरै पछ्याइने महिला बनेकी थिइन् तर उनलाई त्यतिबेला काइलीले उछिनेकी थिइन् । नेपाली समयानुसार बिहीबार बिहानसम्म काइलीलाई इन्स्टाग्राममा ३८ करोड

शाहरुख खानको शान्त विद्रोह

१४ फेब्रुअरी २०१६ को बिहान अहमदावादस्थित हायात रिजेन्सी बाहिर दश जनाको समूह भेला भएको थियो। जय श्रीराम र शाहरूख खान हाय हायको नारा लगाएको त्यस समूहले एक्कासी होटलको पार्किङमा ढुंगामुढा सुरू गरे। शाहरूख खानको गाडीमा समेत तोडफोड गरेर उनीहरू भागे। घटनालगत्तै होटलका सुरक्षागार्डले प्रहरी चौकीमा उजुरी दिए। उजुरी परेपछि घटनामा

ओस्कारमा सहभागी हुन कालो पहिरन र खाली खुट्टामै अमेरिका लागे रामचरण

‘आरआरआर’ फेम्ड दक्षिण भारतीय अभिनेता रामचरण ओस्कार अवार्ड समारोहमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । त्यसतर्फ लाग्नुअघि हैदराबाद एयरपोर्टमा भेटिएका उनको गेटअपलाई लिएर भारतीय सञ्चारमाध्यममा चर्चा भइरहेको छ । टाउकोदेखि खुट्टासम्म कालो पहिरन लगाएका उनी खाली खुट्टा एयरपोर्टमा देखिएका थिए । उनको यो हुलियाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको

घरभित्रको गोप्य तस्बिर खिचेपछि रिसाइन् आलिया : भनिन्, ‘आज सबै सीमा पार भए’

आलिया भट्टले मङ्गलवार राती इन्स्टाग्राम मार्फत मिडियामाथि आक्रोश पोखेकी छिन् । यसका साथै, उनले एक प्रकाशन गृहमाथि आफ्नो गोपनीयतामा दखल दिएको आरोपसमेत लगाइन् । वास्तवमा भारतको एक मिडियाले आलियाको लिभिङ रुममा बसिरहेको फोटो सेयर गरेको थियो जुन देखेपछि आलिया रिसाइन् । उयकतकसैलाई यस्तो गर्नु कुन दुनियाँमा ठिक छ ? आलिया

‘पठान’ले विश्वभर कमायो हजार करोड भारु, बन्यो शाहरुखको करिअरमै धेरै कमाउने फिल्म

शाहरुख खानको फिल्म ‘पठान’ले विश्व बक्स अफिसमा २७ औं दिन एक हजार करोड भारुको आँकडा पार गरेको छ । सोमबार फिल्मले भारतमा हिन्दी संस्करणमा १.२० करोड भारु कमाएको छ भने अन्य भाषामा पाँच लाख भारु रुपैयाँ कमाएको छ। यससँगै ‘पठान’ले सबै भाषालाई मिलाएर घरेलु बक्स अफिसमा करिब ५१६ करोड भारु

अक्षय कुमारलाई लिएर मुम्बईमा सुरु भयो ‘हेराफेरी ३’को छायांकन

बलिउड फिल्म ‘हेराफेरी ३’को कलाकार हेरफेरलाई लिएर सन् २०२२ मा निकै चर्चा चल्यो । स्क्रिप्टमा चित्त नबुझेको भन्दै अक्षय कुमारले आफू तेस्र्रो श्रृंखलामा नजोडिने बताएपछि त सामाजिक सञ्जालमा तरंग नै ल्यायो । अक्षयलाई सिक्वेलमा फिर्ता ल्याउनुपर्ने नत्र बहिष्कार गर्ने भनेर फ्यानले अभियान नै चलाए । अक्षयले आफू फिल्ममा नहुने बताएको

‘आरआरआर’ ‘फिल्म आफ द इयर’ घोषित

एसएस राजामौलीको फिल्म ‘आरआरआर’ ले ‘फिल्म आफ द इयर’ घोषित भएको छ । ‘दादा साहेब इन्टरनेशनल फिल्म फेस्टिवल अवार्ड’ मा आरआरआरले ‘फिल्म आफ द इयर’ प्राप्त गर्दा ‘कश्मीर फाइल्स’ बेष्ट फिल्म घोषित भयो । सोमबार साँझ मुम्बईमा आयोजित अवार्ड सेरोमनिमा अभिनेत्री आलिया भट्ट फिल्म ‘गंगूबाई काठियावाड़ी’ अभिनयका कारणले सर्वश्रेष्ठ अभिनेत्री

‘जय सन्तोषी मां’ की चर्चित अभिनेत्री बेला बोसको निधन

वरिष्ठ अभिनेत्री तथा शास्त्रीय नृत्याङ्गना बेला बोसको निधन भएको छ । २० फेब्रुअरी अर्थात् सोमबार ७९ वर्षको उमेरमा उनी संसारबाट बिदा भएन् । उनको जन्म १८ अप्रिल १९४१ मा कोलकातामा भएको थियो । बेलाले सन् १९५० देखि १९८० को बीचमा २०० भन्दा बढी हिन्दी फिल्ममा अभिनय गरिन् । उनले ‘जीने

दक्षिण भारतीय निर्देशक एसके भगवानको निधन

दक्षिण भारतीय (कन्नड) फिल्मका निर्देशक एसके भगवानको निधन भएको छ । ८९ वर्षका भगवानको सोमबार बिहान निधन भएको हो । उनको मृत्युको कारण उमेर सम्बन्धी रोग बताइएको छ । भारतका कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्मईले सामाजिक सञ्जाल मार्फत मृत्युको खबरको पुष्टि गर्दै उनको निधन प्रति शोक समेत व्यक्त गरेका छन् ।

अमिताभसँगको टकरावबारे के भन्छन् शत्रुघ्न ?

वरिष्ठ अभिनेता शत्रुघ्न सिन्हा र अमिताभ बच्चनबीचको सम्बन्ध सधैँ चर्चामा रहन्छ । यो भनिन्छ कि यी दुई बीच कहिल्यै राम्रो सम्बन्ध थिएन। तर, दुवैले यस सम्बन्धमा खुलेर केही भनेका थिएनन् । हालैको एक कार्यक्रममा भने शत्रुघ्नले बिग बीसँगको टकरावको बारेमा कुरा गरेका छन् । साथै उनले फिल्म ‘दिवार’ र ‘शोले’