सामाजिक सञ्जालबाट विश्राम लिने सेलेना गोमेजको घोषणा

अमेरिकी गायिका सेलेना गोमेजले सामाजिक सञ्जालबाट विश्राम लिने घोषणा गरेकी छन् । पूर्वप्रेमी जस्टिन बिबरकी पत्नी हेली बिबरसँगको हालैको विवादपछि उनले फ्यानलाई सामाजिक सञ्जालबाट टाढा हुने निर्णयबारे जानकारी गराएकी हुन् । उनको यो घोषणामा फ्यानले प्रतिक्रिया दिएका छन् । इन्स्टाग्राममा धेरै पछ्याइने महिलाको कीर्तिमान राखेको केही दिनमै सेलेनाले दोस्रोपटक सामाजिक

फिल्मबाट टाढै छन् अक्षय कुमारका छोरा, यो क्षेत्रमा बनाउन चाहन्छन् करियर

अक्षय कुमार एक पारिवारिक व्यक्ति हुन् । उनको र श्रीमती ट्विंकल खन्नाको फिल्मसँग नाता रहेपनि उनीहरुका सन्तान अलग दिशामा जान चाहन्छन् । एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा अक्षयले उनको छोरा आरभ फिल्ममा आउन नचाहेको बताएका छन् । लिभ इनमा बसे यो जोडी भारतीय पत्रकार सुधिर चौधरीले उनलाई टिवंकल एक फिल्मी

‘हेराफेरी ४’मा दृष्टिविहीन भिलेनको भूमिकामा आउँदै सञ्जय दत्त

बलिउड पछिल्लो साता ‘हेराफेरी ३’को चर्चाले गर्मायो । फेब्रुअरी २१ देखि छायांकन सुरु भएसँगै यो कमेडी सिक्वेलको चर्चाले अरु कुरालाई ओझेलमा पायो । यो श्रृंखलामा अक्षय कुमार, सुनिल शेट्टी र परेश रावल शीर्ष भूमिकामा छन् । फरहाद सम्जीले फिल्मको प्रोमो खिचिरहेको तस्वीर पनि सार्वजनिक भयो । यतिबेला आएर फिल्मलाई लिएर

लगातार फिल्म फ्लप भएपछि अक्षय कुमारको टिप्पणी : यसको पछाडि मेरो दोष छ

बलिउड अभिनेता अक्षय कुमार दमदार अभिनेता हुन् नै उनी निडर पनि छन् । अक्षय सिधा कुरामा विश्वास राख्छन् । लगातार फ्लप फिल्मका कारण उनको करिअरमा प्रश्न उठिरहेको छ । कतिपयले उनलाई सन्यास लिन सल्लाह दिइरहेका छन् । कसैले काम गर्ने शैलीमाथि प्रश्न उठाइरहेका छन् । आफू अभिनित फिल्म धमाधम फ्लप

अभिनेता नवाजुद्दीन सिद्दिकीविरुद्धको दाइजो उत्पीडनको मुद्दा अदालतद्वारा खारेज

मुम्बईको एक अदालतले बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीविरुद्ध दायर दुई याचिका खारेज गरेको छ । यस मामिलामा, नवाजुद्दीन सिद्दिकीकी ‘पूर्व पत्नी’ र याचिकाकर्ता जैनबले अदालतसँग उनको विरुद्ध दाइजो उत्पीडनको आरोपमा मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिन माग गरेकी थिइन् । समाचार एजेन्सी पिटिआईको रिपोर्ट अनुसार नवाजुद्दीन सिद्दीकीका वकिलले जैनबले आफू नवाजकी श्रीमती

छोरीलाई बाथरुममा चुकुल लगाउन दिन्नथिन् : श्रीदेवीलाई चन्द्रमा हेर्नु पर्दा पाइलटले फेरे विमानको दिशा

बलिउडकी पहिलो महिला सुपरस्टार श्रीदेवी यो संसारबाट बिदा भएको आज ५ वर्ष पूरा भएको छ । २४ फेब्रुअरी २०१८ मा दुबईको एउटा होटेलको बाथ टबमा डुबेर उनको मृत्यु भएको थियो । उनको मृत्यु सबैका लागि स्तब्ध पारिदिने खालको थियो किनभने त्यति बेला उनी ५४ वर्षकी थिइन् । यो अचम्मको संयोग

अक्षय कुमारले दिए भारतीय नागरिकताका लागि आवेदन, क्यानडाको त्यागे

बलिउड अभिनेता अक्षय कुमारले आफूले क्यानडाको नागरिकता त्यागेको बताएका छन् । भारतीय नागरिकता पुनः प्राप्तिका लागि आवेदन दिइसकेको समेत उनले खुलासा गरेका छन् । फिल्म ‘सेल्फी’को प्रमोसनका क्रममा दिएको एक अन्तर्वार्तामा अक्षयले आफ्नो नागरिकताको बारेमा कुरा गरेका थिए । आफ्नो लागि भारत नै सबथोक भएको भन्दै उनले राहदानी परिवर्तनका लागि

हलिउड निर्माता हार्वी वाइन्स्टिन बलात्कार मुद्दामा दोषी ठहर, १६ वर्षको जेल सजाय

चर्चित हलिउड फिल्म निर्माता हार्वी वाइन्स्टिन बलात्कारको घटनामा दोषी ठहरिएका छन् । बलात्कार र यौन दुर्व्यवहारका तीनवटा मुद्दामा फैसला गर्दै अदालतले उनलाई १६ वर्षको जेल सजाय सुनाएको छ । सुनुवाइ सुरु भएको झण्डै दुई महिनापछि यो फैसला सुनाइएको हो । सन् २०२० को बलात्कार र यौन दुर्व्यवहारको मुद्दामा समेत दोषी

विल स्मिथ थप्पड प्रकरणको ‘साइड–इफेक्ट’ : अप्रिय घटना रोक्न ओस्कारले बनायो क्राइसिस टिम

ओस्कार अवार्डको ९५ औं संस्करण आगामी मार्च १२ मा अमेरिकाको लस एन्जलसमा हुँदैछ । अघिल्लोपटक विल स्मिथले प्रस्तोता क्रिस रकलाई थप्पड हानेको घटना भएपछि यसपटक ओस्कार आयोजक सतर्क बनेको छ । कार्यक्रमको दौरान हुनसक्ने अप्रिय घटनालाई रोक्न क्राइसिस टिम गठन गरिएको छ । एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सका

तीन मिनेटमा १८४ सेल्फी खिचेर अक्षय कुमारले राखे गिनिज विश्व कीर्तिमान

तीन मिनेटभित्र १८४ वटा सेल्फी खिच्दै बलिउड अभिनेता अक्षय कुमारले गिनिज विश्व कीर्तिमान राखेका छन् । मुम्बईमा बुधबार आयोजित समारोहमा अक्षयले कीर्तिमान रचेका हुन् । रेकर्ड राखेसँगै कार्यक्रममा उनलाई गिनिज प्रमाणपत्र पनि प्रदान गरिएको छ । आफ्ना खतरनाक स्टन्टको कारण चर्चामा आउने अक्षय यसपटक चाहिं सेल्फीले चर्चामा आएका हुन् ।