
भिटेनको स्वरमा ‘छड्के २’ को गीत ‘छड्के खालास् ओए’ सार्वजनिक
अनमोल केसी स्टारर ग्याङस्टर ड्रामा ‘छड्के २’ले ¥यापर समेत रहेका भिटेनको स्वर तथा संगीतमा गीत ‘छड्के खालास्’ रिलिज गरेको छ । आगामी शुक्रबार प्रदर्शन हुन गइरहेको फिल्मले पहिलो गीतको रुपमा यसलाई सार्वजनिक गरेको हो ।भिटेनले फिल्ममा प्रमोसनसहितका अन्य केही गीत पनि गाएका छन् । यसका लागि उनले १५ लाख रुपैयाँ