आर्यन सिग्देलबिनै निर्माताले घोषणा गरे ‘डिसेम्बर फल्स’को सिक्वेल

निर्माताले आर्यन सिग्देलबिनै फिल्म ‘डिसेम्बर फल्स’को दोस्रो श्रृंखला निर्माणको औपचारिक घोषणा गरेका छन् । यसबारे जानकारी दिन सार्वजनिक गरिएको पोस्टरमा उपासना सिंह ठकुरीलाई मात्र चित्रण गरिएको छ । तर सिक्वेलमा आर्यनको सम्भावनाबारे संकेत गरिएको छैन । पहिलो शृंखलामा प्रमुख भूमिकामा रहेका सिग्देलबिनै पोस्टर सार्वजनिक गर्नुले उनी दोस्रो शृंखलामा नहुने संकेत

मलिका महत स्टारर फिल्म ‘सतीदेवी’ फागुनदेखि छायांकनमा जाने

अभिनेत्री मलिका महतलाई प्रमुख भूमिकामा लिएर बनाउन लागिएको फिल्म ‘सतीदेवी’को छायांकन आगामी फागुन तेस्रो सातादेखि हुने भएको छ । लक्ष्मण सुवेदीको निर्देशन, निर्माण र लेखन रहेको फिल्म नारीप्रधान कथावस्तुमा निर्माण हुन लागेको हो । ग्रामीण युवतीको संघर्षको कथा प्रस्तुत गर्ने यो फिल्मलाई काठमाडौं र उपत्यकाबाहिर छायांकन गर्ने तयारी छ ।

फिल्म ‘जीवनसाथी’ आगामी शुक्रबार रिलिज हुने

फिल्म ‘जीवनसाथी’ अगामी शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ । दीपक तामाङ लामाको निर्देशन रहेको फिल्म प्रेमकथामा बनेको हो । फिल्मको मुख्य भूमिकामा किशोर खतिवडा, अर्जुन गुरुङ, जयकिसन बस्नेत, सानिया खानलगायतको अभिनय रहेको छ । प्रिन्सराज श्रेष्ठ, भरत कुमार मल्ल, दीपक तामाङ लामाको निर्माण रहेको फिल्म फायर इन्टरप्राइजेज प्रा.लि. र सिन्का

‘फूलबारी’ ट्रेलर :प्रियंका छुच्ची बुहारी

रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ को ट्रेलर सार्वजनिक भएको छ । ४ मिनेट ९ सेकेन्डको ट्रेलरमा बुढेसकालमा माता–पिताप्रतिको जिम्मेवारीबाट सन्तान कसरी पन्छिन्छ भनेर देखाउन खोजिएको छ । ट्रेलरमा कलाकार विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक, साक्षी गुरुङलगायतले प्रथामिकता

‘फूलबारी’ ट्रेलर : माया र आक्रोशबीच घुमेको एउटा परिवारको कथा

‘कबड्डी’ फेम्ड रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को ट्रेलर सार्वजनिक भएको छ । विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङ लगायतको भूमिका रहेको फिल्मको ट्रेलर पारिवारिक सम्बन्धको कथावस्तुमा आधारित छ । ट्रेलरमा विपिन र अरुणाले दम्पतीको भूमिका निर्वाह गरेका छन् । एउटा सुखी र रमाइलो घर

साम्राज्ञीले भनिन्– ‘फिल्म कलाकारले भन्दा कन्टेन्टले चल्ने हो’

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्म कलाकारले भन्दा कन्टेन्टले चल्ने बताएकी छन् । हलमा दर्शक कलाकारभन्दा फिल्मको कन्टेन्ट हेर्न आउने उनको धारणा रहेको थियो । पछिल्लो समय महँगा कलाकारले फिल्म हलमा दर्शक तान्न नसकेको भन्दै सामाजिक सञ्जालमा बिभिन्न टिका टिप्पणी हुन थालेपछि अभिनेत्री शाहले घुमाउरो ढंगले फिल्म नचल्नुमा निर्माता र निर्देशक

लुनिभा तुलाधरको निर्देशनमा वेबसिरिज ‘बिकमिङ’ सार्वजनिक

लैंगिक अल्पसंख्यक समुदायका युवाको कथा र उनीहरुको सामाजिक स्वीकार्यताको खोजीमा आधारित वेब श्रृंखला ‘बिकमिङ’ सार्वजनिक भएको छ । नीलहीरा समाज र सेभ द चिल्ड्रेनले निर्माण गरेको यो सिरिजलाई ‘कबड्डी’ फेम्ड अभिनेत्री लुनिभा तुलाधरले निर्देशन गरेकी हुन् । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सोमबार आयोजित समारोहमा यो सामाजिक कथावस्तुको श्रृंखला सार्वजनिक

क्यूएफएक्सले ‘छक्कापञ्जा ४’सँगै ‘छड्के २’ पनि प्रदर्शन गर्ने

सातामा एउटा मात्र ‘ठूलो’ फिल्म रिलिज गर्ने पूर्वतयारीबाट मल्टिप्लेक्स चेन ‘क्यूएफएक्स’ पछि हटेको छ । नेपाली फिल्म बजारमा ४० प्रतिशत हिस्सा ओगट्ने यो हलले फागुन १९ गते अनमोल केसी स्टारर फिल्म ‘छड्के २’लाई रिलिज गर्ने निर्णय गरेको छ । उक्त मितिमा क्यूएफएक्समा ‘छक्कापञ्जा ४’ र ‘छड्के २’ एकसाथ रिलिज हुनेछन्

वैशाख १ गते ‘हेभिवेट’ भिडन्त : नाइँ नभन्नु ल ६, प्रसाद २ र जारी आउँदै

आगामी वैशाख १ गते घरेलु बक्स अफिसमा ‘हेभिवेट’ भिडन्त तय भएको छ । कम्तीमा तीन ठूला ब्राण्डका फिल्मले नयाँवर्ष छेकोलाई प्रदर्शन मितिको रुपमा घोषणा गरिसकेका छन् । ‘कबड्डी’ सिरिज निर्माताको नयाँ फिल्म ‘जारी’ले औपचारिक रुपमै उक्त मितिमा आउने घोषणा गरेपछि भिडन्त त्रिपक्षीय हुने निश्चित भएको छ । यसअघि ‘नाइँ नभन्नु

आर्मी क्लबमा ‘प्रेमगीत ३’को विशेष प्रदर्शन, प्रधानसेनापतिले भने– फिल्म क्षेत्रलाई सघाउन सेना तत्पर छ

केही दिनअघि त्रिभुवन आर्मी क्लबमा फिल्म ‘प्रेमगीत ३’ विशेष प्रदर्शन गरिएको छ । प्रधानसेनापति प्रभुराम शर्माकी पत्नीसहित सेनाका केही प्रतिनिधिले फिल्म हेरेका थिए । उक्त स्क्रिनिङमा अभिनेता प्रदीप खड्का, अभिनेत्री क्रिस्टिना गुरुङ, निर्देशक सन्तोष सेन, संगीतकार एलिश कार्की लगायत उपस्थित थिए । उक्त अवसरमा प्रधानसेनापति शर्मा र अभिनेता खड्काबीच भलाकुसारी