जमानतमा छुटेपछि पहिलोपटक शिल्पासँग देखिए राज कुन्द्रा

पोर्नोग्राफीसम्बन्धी मुद्दामा अदालतबाट जमानतमा रिहा भएपछि राज कुन्द्रा पहिलोपटक आफ्नी पत्नी तथा बलिउड अभिनेत्री शिल्पा सेट्ठीसँग घुमघाममा निस्किएका छन् ।हालै उनी शिल्पासँगै हिमाञ्चल प्रदेशको ज्वालादेवी र चामुण्डा मन्दिर दर्शनका लागि पुगेका छन् । जसका केही तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । पोर्नोग्राफीसम्बन्धी मुद्दापछि राज पहिलोपटक सार्वजनिक स्थलमा निस्किएको भारतीय

माल्दिभ्समा हट मानुषी

बलिउड नायिका तथा पूर्व विश्व सुन्दरी मानुषी छिल्लर माल्दिभ्समा होलिडे मनाइरहेकी छन् । बलिउड नायक तथा नायिकाहरुका लागि होलिडे मनाउने गज्जबको गन्तव्य मानिन्छ माल्दिभ्स । चलचित्र ‘पृथ्वीराज’बाट बलिउडमा प्रवेश गर्न लागेकी मानुषीले माल्दिभ्सका हट तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छन् । सार्वजनिक तस्वीरमा मानुषी कतै हरियो पहिरनमा देखिएकी छन् भने

५६ बर्षमा साहरुखः कसरी बने बलिउडको ‘बादशाह’ ?

बलिउडका सुपरस्टार नायक साहरुख खान आज आफ्नो ५६ औं जन्मदिन मनाउँदैछन् । सन् १९६५ नोभेम्बर २ तारिखमा दिल्लीको एक सामान्य परिवारमा जन्मिएका साहरुख खान आज विश्वकै दोश्रो धनी कलाकार हुन् । यसैले, पनि साहरुखको जीवन यात्राले लाखौंलाई प्रभावित बनाएको छ । साहरुखलाई बलिउडमा ‘बादशाह, किङ्ग खान’ जस्ता उपनामले बोलाइन्छ ।

सुशान्तकी पुर्व प्रेमिका अभिनेत्री अंकिता लोखण्डेले बिवाह गर्दै

टेलिभिजन अभिनेत्री अंकिता लोखण्डेले प्रेमी बिक्की जैनसँग यसै वर्षको डिसेम्बरमा बिहे गर्ने भएकी छन् । भारतीय मिडियाका अनुसार उनीहरूले डिसेम्बर १२, १३ र १४ मा मुम्बईकै एक होटलमा बिहे गर्ने तयारी थालेका छन् । उनीहरूले सोमबार बिहान आफ्ना नातेदार र निकट मित्रहरूलाई आफूहरूले सो मितिमा बिहे गर्ने निर्णय गरेका खबर

जेलबाट बाहिरिएपछि आर्यन खानले गरे पहिलो यस्तो काम, फ्यान छक्क

सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान आर्थर रोड जेलबाट बाहिर आएपछि गरेको उनको पहिलो कामले फ्यानहरु छक्क परेका छन् । २३ वर्षीय आर्यन खान गत हप्ता मुम्बईको आर्थर रोड जेलबाट बाहिर आएका थिए । जेलबाट बाहिर आएपछि उनले पहिलो काम आफ्नो इन्स्टाग्राम प्रोफाइल तस्वीर डिलिट गरेका थिए । जसका कारण

हिरो बितेको समाचारले दुई फ्यानलाई ह्दयघात, एकजनाले गरे आत्महत्या

साउथ फिल्मका अभिनेता पुनित कुमारको गत शुक्रबार निधन भएको छ । ४६ वर्षका पुनित कुमारको २९ अक्टोबर हृदयघातका कारण निधन भएको हो । हृदयघातलगत्तै ४६ वर्षका उनलाई बेंगलुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले उनलाई मृत घोषित गरेको हो । उनको निधन पश्चात् राज्यका सबै थिएटर बन्द गरिएको थियो

अभिनेत्री उर्मिला मातोंडकर कोरोनाबाट संक्रमित

भारतमा कोरोना संक्रमितको संख्या तिव्र रुपमा घट्दैछ । तर पुरै खतम भइसकेको छैन । भर्खरै मात्र अभिनेत्री उर्मिला मातोंडकर संक्रमणको चपेटामा आएकी छिन् । उर्मिलाले आफु घरमै क्वारेन्टाइनमा बसेको जानकारी ट्वीटरमार्फत दिएकी छिन् । उनले आफुसँग सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न समेत आग्रह गरेकी छिन् । ‘मेरो कोरोना परीक्षण

बलिउड चलचित्र ‘उचाइ’को छायांकन सकियो

बलिउड चलचित्र ‘उचाई’को नेपालमा छायांकन सकिएको छ । नेपालमा २५ दिन यसको छायांकन गरिएको थियो ।दुई दिन काठमाडौँ र बाँकी समय हिमाली जिल्लामा छायांकन । यो चलचित्र २८ अक्टोबरमा नेपालको कार्यतालिका पूरा गरेको हो । खोटाङको नाम्चेदेखि मनाङको विभिन्न ठाउँमा छायांकन गरिएको यस चलचित्रको शुक्रबार पहिलो तालिका अन्तर्गतको छायांकन सकिएको

४८ बर्षमा ऐश्वर्याः ‘मिस इन्डिया’ बन्नका लागि छाडेकी थिइन् ‘राजा हिन्दुस्तानी’

आफ्नो सुन्दरताको कारण सधै नै चर्चामा रहने बलिउड नायिका ऐश्वर्या राय बच्चन आज ४८ औं जन्मदिन मनाउँदैछिन् । सन् १९९४ मा विश्व सुन्दरीको ताज हासिल गरेपछि ऐश्वर्याको चर्चा पनि चुलिएको हो । यसपछि, उनले बलिउडमा पनि आफ्नो क्रेज बनाइन् । तर, ऐश्वर्यालाई विश्व सुन्दरी बनेपछि मात्र बलिउडबाट अफर आउन थालेको

आर्यनका लागि बडिगार्डको व्यवस्था गर्दै साहरुख र गौरी

बलिउड नायक साहरुख खानका छोरा आर्यन खान करिब एक महिना लामो जेल जीवन बिताएर शनिबार मात्रै घर फर्किए । तर, छोरा घर फर्किएपनि पिता साहरुख खान । आमा गौरी खानलाई भने उनको चिन्ताले सताउन छाडेको छैन । भारतीय मिडियाका अनुसार, साहरुख र गौरी आर्यनको करिअरलाई अब कसरी अगाडि बढाउने भन्ने