‘क्रिड ३’को विश्व प्रिमियरमा हलिउड स्टारहरु, नेपालमा पनि भोलि रिलिज हुँदै

माइकल बी जोर्डनको शीर्ष भूमिका रहेको हलिउड स्पोर्ट्स ड्रामा ‘क्रिड ३’को नेपाली समयानुसार बिहीबार बिहान अमेरिकाको लस एन्जलसमा विश्व प्रिमियर गरिएको छ । अभिनेत्री टेसा थम्पसन सुनौलो झिलिमिली पोसाकमा रेडकार्पेटमा उपस्थित हुँदा अभिनेता जोर्डन भने स्लीक सुटमा सहभागी भए । ३९ वर्षीया मार्वल अभिनेत्रीले ‘ब्ल्याक प्यान्थर’ फेम्ड ३६ वर्षीय अभिनेतासँग

सुस्मिता सेनलाई हृदयघात, चिकित्सकले गरे ‘एन्जियोप्लास्टी’

बलिउड अभिनेत्री सुस्मिता सेनले हालै आफूलाई हृदयघात भएको बताएकी छन् । यसबारे उनले इन्स्टाग्राममा दिएकी छन् । उनको स्वास्थ्य अवस्थालाई लिएर फ्यान र अनुयायीले स्वास्थ्यलाभको कामना गरेका छन् । उनी लेख्छिन्, ‘आफ्नो हृदयलाई खुसी र साहसी तुल्याउनुस् । जब तपाईंलाई आवश्यक पर्छ, यो तपाईंसँगै उभिन्छ । मलाई केही दिनअघि हृदयघात

शाहरुख पत्नी गौरीविरुद्ध प्रहरीमा उजुरी, धोखाधडीको आरोप

बलिउड सुपरस्टार शाहरुख खानकी श्रीमती गौरी कानुनी विवादमा परेकी छन् । लखनऊमा एक व्यक्तिले गौरीसहित तीन जनाविरुद्ध उजुरी (एफआईआर) दर्ता गरेका छन् । गौरीविरुद्ध आईपीसीको धारा ४०९ अन्तर्गत मुद्दा दर्ता गरिएको छ । गौरीको ब्रान्ड एम्बेसडर रहेको कम्पनी (तुल्स्यानी कन्स्ट्रक्सन एन्ड डेभलपर्स लिमिटेड) ले ८६ लाख रुपैयाँ लिए पनि अहिलेसम्म

टम क्रुज र स्टीभन स्पिलबर्गले तोडे २० वर्षदेखिको संवादहीनता

दुई ठूला हलिउड हस्तीहरु टम क्रुज र स्टीभन स्पिलबर्गबीचको दुई दशक लामो दुश्मनी अन्ततः समाप्त भएको देखिएको छ । सन् २००५ मा रिलिज भएको फिल्म ‘वार अफ द वर्ल्ड्स ’मा सहकार्य गरेयता यी दुईबीचको सम्बन्ध हार्दिक छैन भन्ने कुरा सबैलाई थाहा छ । ओस्कार अवार्डको हालैको एक लन्चमा यी दुई

परिवर्तनको सम्भावना देखें भने राजनीतिमा पक्कै आउँछु : मनिषा कोइराला

अभिनेत्री मनिषा कोइराला पछिल्लो समय सञ्जयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’मा व्यस्त छिन् । उनको शीर्षमध्येको भूमिका रहेको कार्तिक आर्यन स्टारर बलिउड फिल्म ‘शेहजादा’ गत साता रिलिज भएपनि यसले बक्स अफिसमा खास कमाइ गर्न सकेन । तर हीरामण्डीको फस्टलुकले चर्चा बटुलिरहेको छ, जहाँ मनिषा रानीको भूमिकामा देखिएकी छन् । सिरिज रिलिज

ओस्कार अवार्डको मञ्चमा ‘नाटु नाटु’ गीतको लाइभ प्रस्तुति गरिने

एसएस राजामौली निर्देशित ब्लकबस्टर फिल्म ‘आरआरआर’को गीत ‘नाटु नाटु’ यस वर्षको ओस्कार अवार्डमा मनोनित भएको कुरा सबैलाई थाहा छ । विश्व फिल्मको सर्वोच्च पुरस्कार वितरणको दिन नजिकिंदै जाँद ‘नाटु नाटु’ले अवार्ड जित्ने धेरैको अनुमान पनि छ । अवार्ड समारोहमा सहभागी हुन निर्देशक राजामौलीसहित अभिनेताद्वय रामचरण र जुनियर एनटीआर अमेरिका पुगेका

कति पुग्यो पठानको कमाई ?

शाहरुख खान अभिनीत पठानले १ हजार २० करोडको व्यापार गरेको छ । यशराज फिल्मसद्धारा निर्मित पठानले हिन्दी सिनेमा उद्योगमा सबैभन्दा बढी कलेक्सन गरेर रेकर्डसमेत बनाएको छ । गत जनवरी २५ मा रिलिज भएको उक्त सिनेमामा शाहरुखको सहित दीपिका पादुकोण, जोन अब्राहमलगायत छन् । झन्डै ४ वर्ष पछि फर्केका शाहरुखलाई मात्रै

अरबाज खानले शाहरुखको होस्टिङ स्किलमा प्रश्न उठाए : भने, ‘यस कारण केबीसीमा अमिताभ बढी सफल भए’

अभिनेता अरबाज खान यति बेला आफ्नो च्याट सो ‘द इन्भिन्सिबल्स विथ अरबाज खान’का कारण चर्चामा छन् । अब हालै मिडियालाई दिएको अन्तरवार्तामा अरबाजले शाहरुखको होस्टिङ स्किल्समा प्रश्न तेर्साएका छन् । उनले शाहरुख खानले कौन बनेगा करोडपतिलाई राम्रो गर्न नसकेको भन्दै अमिताभ बच्चनले यसलाई निकै सफलतापूर्वक ह्यान्डल गरेको बताए । अरबाजले

मिसेल योह बनिन् साग जित्ने पहिलो एसियाली अभिनेत्री, ओस्कारमा के होला ?

‘एभ्रिथिङ एभ्रिवेयर अल एट वन्स’ स्टार मिसेल योहले हलिउडको प्रतिष्ठित अवार्ड स्क्रिन एक्टर्स (साग)मा सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार जितेर इतिहास रचेकी छन् । यो जितसँगै उनी साग अवार्ड जित्ने पहिलो एसियाली अभिनेत्री बनेकी छन् । यो जितसँगै आगामी महिना हुने ओस्कार अवार्डमा उक्त फिल्म र अभिनेत्रीको रुपमा योहको सम्भावना बलियो बनेको

दोस्रो सप्ताहान्तमै खस्कियो ‘एन्टम्यान ३’, मार्वल स्टुडियोको संकट सुरु भएकै हो ?

मार्वल स्टुडियोको चर्चित हलिउड फिल्म ‘एन्ट म्यान एण्ड द वास्प : क्वान्टुमेनिया’ले पहिलो साता बक्स अफिसमा राम्रो कमायो । पल रड स्टारर मार्वल फिल्मको टिकट बिक्री १०५ मिलियन डलरबाट ६९ प्रतिशतले कमी भएको छ, जुन फ्रेन्चाइजीको इतिहासमा सबैभन्दा ठूलो दोस्रो सप्ताहन्तको गिरावट हो । फिल्मको यो पतनले विश्लेषक र विज्ञबीच