
निर्देशक तीर्थ थापालाई कोरोना सङ्क्रमण
फिल्म निर्देशक तथा नेपाल संस्कृति सङ्घका अध्यक्ष तीर्थ थापा कोरोना सङ्क्रमित भएका छन् । केही दिन अगाडि थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । टाउको दुख्ने, कमजोरी फिल हुने लगायत स्वास्थ्यमा समस्या देखिए पछि पीसीआर टेस्ट गर्दा आफूमा कोरोना सङ्क्रमण पुष्टि भएको थापाले बताए । होम आइसोलेसनमै रहेका थापाले आफ्नो