सलमानलाई भेट्ने मीराबाईको सपना पूरा

भरतलाई टोकियो ओलम्पिकमा रजत पदक जिताएकी मीराबाई चानू सलमान खानको ठूलो फ्यान हुन् । उनले सलमान खानसँग भेट्ने आफ्नो सपना पूरा भएको भन्दै ट्वीटरमार्फत खुसी व्यक्त गरेकी छिन् । एनले कुल २ सय २ किलोग्राम भार उठाएर महिलाको ४९ केजी उमेर समूहमा रजत पदक जितेकी थिइन । सलमान खान पछिल्लो

३६ वर्ष पुगिन् ज्याकलिन, यस्तो छ उनको फिल्मी करियर

अभिनेत्री ज्याकलिन फर्नान्डिजको बलिउडमा राम्रो पहिचान छ । मिस युनिभर्स श्रीलंका समेत रहेकी उनी फिल्म अभिनय अगाडि टिभी रिपोर्टर थिइन् । ११ अगष्ट (आज) ज्याकलिनको जन्मदिन हो । उनी आजबाट ३६ वर्ष लागेकी छन् । उनको जन्म १९८५ मा बहराइनमा भएको थियो । सिड्नी युनिभर्सिटीबाट मास कम्युनिकेशनको अध्यायन गरेकी उनले

१६ वर्षपछि शोभितकै फिल्ममा एकसाथ शिव र भुवन

निर्देशक शोभित बस्नेतले निर्देशन गरेको ‘राजु राजा राम’ नामक चलचित्रमा एकसाथ काम गरेपछि नायक शिव श्रेष्ठ र भुवन केसी एकसाथ पर्दामा देखिएका थिएनन् । नेपाली चलचित्र क्षेत्रमा कुनै समय बक्स अफिसमा धमाका मच्चाएका यी दुई नायक अब भने एकसाथ देखिने भएका छन् । १६ बर्षपछि शोभितकै निर्देशनमा बनिरहेको चलचित्र ‘डाँडाको

‘जी ले जरा’मा प्रियंका, आलिया र कट्रिना एकसाथ

बलिउडका ३ सुपरस्टार नायिकाहरु एकसाथ पर्दामा देखिदा दर्शकका लागि पक्कै पनि विशेष नै हुन्छ । बलिउडका ३ सफल नायिकाहरु प्रियंका चोपडा, कट्रिना कैफ र आलिया भट्ट अब एकसाथ पर्दामा देखिने भएका छन् । फरहान अख्तर र रितेश सिधवानले मिलेर बनाउन लागेको यो चलचित्रमा बलिउडका सर्वाधिक सफल नायिकाहरुले पहिलो पटक एकसाथ

सैफ–करिनाका दोश्रो छोराको नाममा पनि विवाद

  बलिउड नायक सैफअली खान र नायिका करिना कपुरले पहिलो सन्तानको रुपमा छोरा तैमुरअली खानलाई जन्म दिए । जब, उनको नाम सार्वजनिक भयो यसपछि भने विवाद सुरु भयो । उनीहरुले पहिलो सन्तान तैमुरको नाम मुगल बादशाहको नाममा आधारित रहेर नै राखेका थिए । अब, उनीहरुले दोश्रो सन्तानको नाम जहांगीर अली

बानेश्वरमा हल निर्माण गर्दै दीपक र दीपा

  कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले राजधानीमा एउटा मल्टिप्लेक्स हल सञ्चालनमा ल्याउने भएका छन् । नयाँ बानेश्वरस्थित शंखमुल रोडको एक घरमा उनीहरुले दुईवटा पर्दा सहितको हल निर्माण गरिरहेका छन् । जसको काम अहिले धमाधम भइरहेको दीपकराज गिरीले बताए । करिब ९ करोड अनुमानित लागतमा उनीहरुले हल निर्माण गर्न

अर्जुनको संगीतमा किरणले गाए ‘म त डुब्दै डुब्दै गए’

शनिबार सम्पन्न भएको ‘द भ्वाइस अफ नेपाल ३’को विजेता बनेपछि किरण गजमेरले पहिलो गीत रेकर्ड गराएका छन् । उनले, व्यस्त संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको ‘म त डुब्दै डुब्दै गए’ बोलको गीतमा स्वर दिएका हुन् । यो गीतमा किरणको सोलो स्वर छ । द डिभाइन म्युजिकले तयार

ईशा देओलले देखाइन् ११ वर्ष पुरानो ट्याटु

ईशा देओल लामो समयदेखि ठूलो पर्दाबाट टाढा छिन् । तर, सामाजिक सञ्जालमार्फत चर्चामा आइरहेकै छिन् । ईशाको पछिल्लो तस्बिरबारे अहिले सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । धर्मेन्द्र हेमा मालिनीकी छोरी ईशाले पछिल्लो फोटोमा आफ्नो ट्याटु प्रदर्शन गरेकी छिन् । ईशाले यो ट्याटु ११ वर्षअघि नै बनाएकी थिइन् । तर

ब्रेन ट्युमरको कारण भारतीय अभिनेत्री सरन्या शशिको मृत्यु

भारतीय अभिनेत्री सरन्या शशिको मृत्यु भएको छ । ३५ बर्षीय शशिको मृत्युको कारण ब्रेन ट्युमरका कारण मृत्यु भएको हो । लामो समयदेखि ब्रेन ट्युमरसँग लड्दै आएकी उनको धेरै पटक सर्जरी समेत भएको थियो । ट्युमर उपचारकै क्रममा उनी यो बर्ष कोरोना संक्रमित समेत हुन पुगेकी थिइन् । कोरोना संक्रमित ठिक

बिग बोस ओटीटी : सबैभन्दा कान्छी प्रतियोगी मुस्कान, ‘न्यूड लाइभ सेसन’ का कारण चर्चामा

टेलिभिजनको रियालिटी शो ‘बिग बोस’ को १५ औं सिजन बिग बोस ओटीटी यो वर्ष भने नयाँ ढाँचामा प्रशारण हुने भएको छ । यसका लागि एक महिनादेखि भुटमा स्ट्रीम गरिएको छ । जसको प्रिमियर अगस्ट ८ मा हुने भएको छ । टेलिभिजनको यो शोको यस सिजनमा बलिउड र टेलिभिजनका केही चर्चित