‘सेलेब्स ग्रिट्स’सँग जोडिए अनुप विक्रम

फ्यानलाई सेलिब्रिटीसँग जोड्ने उद्देश्यका साथ ‘सेलेब्स ग्रिट्स’ स्थापना गरिएको छ । सेलिब्रिटीहरुलाइ फ्यान तथा शुभचिन्तकहरुसँग नजिकबाट साक्षात्कार गराउने लक्ष्य लिएर वेवसाइट र एप लञ्च गरिएको हो । काठमाण्डौमा आयोजित कार्यक्रममा वेवसाइट र एप सार्वजनिक भएको जानकारी गराइयो । ‘सेलेब्स ग्रिट्स’को ब्रान्ड एम्ब्यासडरमा नायक अनुप विक्रम शाही अनुवन्धित भएका छन ।

‘सत्यम्’मा राजेश र अनुपविक्रम

नायक राजेश हमाल केही समयको अन्तरालपछि चलचित्रको पर्दामा फर्किने तयारीमा छन् । लकडाउनपछि धमाधम म्यूजिक भिडियोमा काम गरेका हमालले एक नयाँ चलचित्र साइन गरेका हुन् । चलचित्र ‘रोमियो’का निर्देशक शंकर कार्कीले निर्देशन गर्न लागेको चलचित्र ‘सत्यम्’मा नायक हमालले काम गर्ने पक्का भएको हो । निर्देशक कार्कीले पनि अनलाइनखबरसँग कुरा गर्दै

लोकगायक रत्न बानियाँको निधन

लामो समयदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय गायक तथा सर्जक रत्न बानियाँको ५८ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार बिहान ओम अस्पतालमा निधन भएको हो । बानियाँले केही वर्ष यता मिर्गौला फेल भएपछि डायलासिस गराउँदै आएका थिए । उनी सुगर, प्रेसरको समेत बिरामी थिए । स्वास्थ्यमा असहज भएपछि मंगलबार अस्पताल

बाबुरामलाई करिश्माको कटाक्ष–‘यही हो नेपालीले पाएको गणतन्त्र’

  नायिका करिश्मा मानन्धरले चलचित्र यात्रा सुस्ताउँदै गएपछि राजनीतिमा जाने निर्णय गरिन् । डाक्टर बाबुराम भट्टराइको नयाँ शक्ति पार्टीमा उनी आवद्ध भइन् । यसपछि करिश्मा सक्रिय रुपमा राजनीतिमा होमिएकी थिइन् । तर, बाबुरामको नयाँ शक्ति पार्टी र मधेदवासी दलहरुविच सहमती भयो र जनता समाजवादी पार्टी जन्मियो । यसपछि, करिश्माले राजनीतिमा

‘ताण्डव’ विवादपछि सैफ र करिनाको घर अगाडि प्रहरीको सुरक्षा

वेव सिरिज ‘ताण्डव’ विवादमा परेको छ । यो सिरिज विवादमा परेसँगै यसमा अभिनय गर्ने कलाकारहरुको निजी जीवनमा पनि यसको असर पर्ने संकेत देखिएको छ । बलिउड नायक सैफअली खान र नायिका करिना कपुरको घर अगाडि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । यो सिरिजमा नायक खानले महत्वपूर्ण भूमिका निर्वाह गरेका

‘माया लुकी लुकी’लाई युटुबमा १० करोड भ्यूज

‘माया लुकी लुकी’ बोलको गीतको भिडियो भन्दा अगाडि अडियो सार्वजनिक भएको थियो । सोही समयमा गायिका टीका प्रसाँइलाई धेरैले राम्रो गीत भनेर बधाई दिएका थिए । टीका आफैलाई पनि गीत असाध्यै मन परेको थियो । आनन्द अधिकारीको शब्द, आशिष अविरलको संगीतमा टीकाले आवाज दिएकी छिन् । अडियो सार्वजनिक भएको केही

फिल्मको छायांकनमा फर्किनु अघि उपासनाले काटिन् केक

  नायिका उपासना सिंह ठकुरी आफ्नो तेश्रो प्रोजेक्ट ‘डिसेम्बर फल्स’को छायांकनका लागि पोखरा पुगेकी छिन् । पोखरा पुगेर चलचित्रको छायांकन सुरु गरेकी उपासनाले भनिन्–‘करिब डेढ बर्षपछि काममा फर्किन पाउँदा खुशी लागेको छ । मनमा उत्साह पनि छ ।’ उपासनाले चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा गतबर्ष काम गरेकी थिइन् । यो चलचित्र

दीपिकाको लाइनअपः साहरुखको ‘पठान’देखि प्रभाषको फिल्मसम्म

नायिका दीपिका पादुकोण गतबर्ष ड्रग्सको मुद्दामा परिन् । नायक सुशान्त सिंह राजपुतको निधनपछि जोडिएको ड्रग्सको मुद्दाले दीपिकालाई पनि समस्यामा पार्यो । तर, उनले यसमा क्लिन चिट पाइन् । ड्रग्सको मुद्दामा परेपछि दीपिकालाई बलिउडमा काम गर्न समस्या पर्ने अड्कलबाजी लगाइएको थियो । तर, नायिका पादुकोणको हातमा चलचित्रको कुनै अभाव छैन ।

अनमोललाई आधा दर्जन फिल्मको अफर

चलचित्र ‘ए मेरो हजुर ४’को ९० प्रतिशत छायांकन सकेर बसेका नायक अनमोल केसी नयाँ चलचित्र ‘पारस’को तयारीमा लागेका छन् । यो चलचित्रका लागि अनमोल हरेक दिन जीम धाइरहेका छन् । के यसमा पनि शरीर बनाउनुपर्ने हो र भन्ने अनलाइनखबरको प्रश्नमा अनमोलले भने–‘शरीर बनाउने भनेर ‘कृ’ चलचित्रको जस्तो होइन । तर,

‘पारस’ छाडेका माधव वाग्ले ‘हिमानी’ निर्देशन गर्दै

चलचित्र ‘लुट’ निर्माण गरेर निर्माताको रुपमा सफलता हात पारेका माधव वाग्ले चलचित्र ‘पारस’ निर्देशन गर्न कस्सिए । तर, अब यो चलचित्रबाट उनी टाढा भैसकेका छन् । चलचित्रको सम्पूर्ण अधिकार नायक भूवन केसीलाई सुम्पदै माधवले यो चलचित्र छाडे । चलचित्र ‘पारस’ छाडेका माधव अब नयाँ चलचित्र निर्देशनको तयारीमा छन् । उनले,