गैरसदस्यको हस्तक्षेप भन्दै पाठकले त्यागे चलचित्र निर्देशक समाजको सदस्यता

निर्देशक समाजको १५ औं महाधिवेशनमा गैरसदस्यको हस्तक्षेप भएको भन्दै पूर्वअध्यक्ष तथा निर्देशक केपी पाठकले सदस्यता त्यागेका छन् । जनकदीप पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको केही घण्टामै फेसबुकमार्फत पाठकले संस्थाको सदस्य नरहेको घोषणा गरेका हुन् । शनिबार काठमाडौंको एक ब्याङ्क्वेटमा भएको चुनावी महाधिवेशनमा गैरसदस्यको प्रभाव र उम्मेदवारी फिर्ता लिन जबर्जस्ती

चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुली

चलचित्र निर्देशक समाजको शनिबार सम्पन्न १५ औं महाधिवेशनबाट कार्यसमिति सर्वसम्मतरुपमा निर्वाचित भएको छ । अध्यक्षमा जनकदीप पराजुली निर्विरोधरुपमा चुनिएका छन् । उपाध्यक्षमा सुवास गजुरेल र दीपशिखा खड्का, महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट र सहकोषाध्यक्षमा राज बस्न्यात चुनिएका छन् । सदस्यहरुमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली,

फिल्म ‘जारी’को पहिलो गीत ‘चरी बस्यो’मा दयाहाङ र मिरुनाको नोकझोक

कवि तथा लेखक उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’को पहिलो गीत रिलिज भएको छ । ‘चरी बस्यो’ बोलको लिरिकल गीतमा कालीप्रसाद बाँस्कोटाको संगीत तथा स्वर छ । भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीचको नोकझोकलाई प्रस्तुत गरिएको छ । शुक्रबार रिलिज भएको फिल्मको ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ

सुटिङका क्रममा घाइते भए अक्षय

अक्षय कुमार स्कटल्याण्डमा टाइगर श्रौफसँग फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को सुटिङ गरिरहेका छन् । अक्षय र टाइगर पहिलो पटक स्क्रिन सेयर गर्दैछन् । मिडिया रिपोर्टका अनुसार अक्षय कुमार फिल्मको सेटमा सुटिङको क्रममा घाइते भएका थिए । तर, अक्षयलाई धेरै चोट लागेन र केही समय ब्रेक लिएर सेटमा फर्किएका छन्

होटल रुवान्डाका ‘हिरो’ रिहा हुने

हलिउड फिल्म ‘होटल रुवान्डा’मा नायकको भूमिकामा देखिएका पूर्व होटल म्यानेजर पल रुसेसबागिना किगालीको जेलबाट रिहा हुने भएका छन् । दुई वर्षअघि रुवाण्डाको एक अदालतले उनलाई आतंकवादको अभियोगमा २५ वर्षको जेल सजाय सुनाएको थियो जसलाई समर्थकहरूले झुटो मुद्दा भनेका थिए। एक सरकारी प्रवक्ताले रुसेसबागिनाको सजाय ‘राष्ट्रपतिको आदेशबाट घटाइएको’ बताए । ६८

‘भस्मे डन’ को गेटअफमा फर्किए विपिन

अभिनेता विपिन कार्की ‘भस्मे डन’ को गेटअफमा फर्किएका छन् । उनी शुक्रबारबाट छायाङ्कन सुरु भएको फिल्म ‘पशुपति प्रसाद २ : भस्मे डन’ मार्फत यो गेटअपमा फर्किएका हुन् । विपिनले २०७३ सालमा निर्माण भएको सफल फिल्म ‘पशुपति प्रसाद’मा पहिलो पटक ‘भस्मे डन’ को भूमिका निर्वाह गरेका थिए । उक्त भूमिकाबाट सर्वत्र

अभिनेत्री बेनिशा हमाल निर्देशित फिल्म ‘मिसिङ ब्राइड’ सार्वजनिक

अभिनेत्री बेनिशा हमालको निर्देशनमा ‘डेब्यू’ सर्ट फिल्म ‘मिसिङ ब्राइड’ सार्वजनिक भएको छ । वर्षा राउत र विवेक सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म उनकै होम प्रोडक्सन मौरी पिक्चर्सको व्यानरमा निर्माण भएका हो । अभिनयको लामो अनुभव ‘मिसिङ ब्राइड’ निर्माणमा खन्याएको बेनिशाले बताइन् । ‘यो मेरो पहिलो भएपनि आफू सफल भएकी

हलिउड फिल्म गर्न रणवीरद्वारा अस्वीकार

बलिउड अभिनेता रणवीर कपूरको हालै रिलिज भएको फिल्म ‘तू झुठी मैं मक्कार’ राम्रो व्यवसाय गरिरहेको छ । रणवीरले यो फिल्म मार्फत पहिलो पटक अभिनेत्री श्रद्धा कपूरसँग स्क्रिन शेयर गरेका छन् । फिल्मका निर्देशक लभ रञ्जन हुन् । रणवीर बलिउडका प्रतिभाशाली कलाकार मध्येका एक हुन् । अभिनय बलमा दर्शकको दिलमा राज

टीकाको गीति सङ्ग्रह ‘अनुभूतिका स्वरहरू’ लोकार्पण

गीतकार टीका भट्टराई नेपालको गीति सङ्ग्रह ‘अनुभूतिका स्वरहरू’ लोकार्पण भएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक विशेष समारोहकाबीच सङ्ग्रह लोकार्पण गरिएको हो । समारोहका वरिष्ठ गीतकार एवं साहित्यकार डाक्टर कृष्णहरि बराल, गायिका ज्ञानु राणा, गीतकार सङ्घका अध्यक्ष वसन्त बित्यासी थापा, सङ्घका पूर्व अध्यक्ष चूडामणि देवकोटा, कलाकार लय सङ्ग्रौला, किरण केसी,

चलचित्र निर्देशनमा कवि उपेन्द्र सुब्बा

नेपाली चलचित्रको इतिहासमा घरेलु ‘बक्सअफिस’मा राम्रो कमाई गर्ने ‘कबड्डी’ शृङ्खलाका लेखक उपेन्द्र सुब्बा निर्देशक बनेका छन् । यहाँ आयोजित पत्रकार सम्मेलनमा कविसमेत रहेका सुब्बाले आफू निर्देशित चलचित्र ‘जारी’ को ‘ट्रेलर’ सार्वजनिक गर्दै योजनागत रूपमा निर्देशक नबनेको बताए । “म राम्रो निर्देशक बन्छु भन्ने सोचले आएको होइन । राम्रो र फरक