नेपालसँगै ठूला अन्तर्राष्ट्रिय बजारमा ‘जारी’ प्रदर्शन हुने

दयाहाङ राई स्टारर सोसल ड्रामा फिल्म ‘जारी’को अन्तर्राष्ट्रिय प्रदर्शन तय भएको छ । अमेरिका, अष्ट्रेलिया, युरोप, मध्यपूर्व र पूर्वी एसियाली मुलुकमा प्रदर्शन मिति तय भएको निर्माण कम्पनी बाँसुरी फिल्म्सले जनाएको छ । निर्माता रामबाबु गुरुङले स्वदेश प्रदर्शनअघि नै विदेशबाट उच्च माग हुनु नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणका लागि महत्वपूर्ण उपलब्धि भएको बताए

सुरविना कार्कीलाई लिएर फिल्म ‘मीरा : स्याडो अफ अफ अ रेन्बो’ बन्ने

फिल्म ‘मीरा : स्याडो अफ अ रेन्बो’लाई मैतिदेवी मन्दिरमा मुहूर्त गरिएको छ । एक बच्चामा देखिएको अस्वाभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको निजी सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बन्न लागेको यो फिल्मलाई अनिता पण्डितले लेखन तथा निर्देशन गर्न लागेकी हुन् । फिल्ममा सुरविना कार्की, निशान

हिमालय लोकस्टारमा गेस्ट जज बने शिला आले र देवी घर्ती, दीपक–दीपाले पनि गरे रमाइलो

हिमालय लोकस्टारका पछिल्लो एपिसोड रोचक बनिरहेका छन् । मंगलबारदेखि सुरु हुने एपिसोड थप मनोरञ्जक बन्ने आशा दर्शकले राखेका छन् । मंगलबार र बुधबारको एपिसोडबाट अन्तिम १० जना प्रतिस्पर्धी छानिने तय भएको छ । आगामी एपिसोडमा गेस्ट जजको रुपमा चर्चित लोकदोहोरी गायिकाहरु शिला आले र देवी घर्ती मगर देखिंदैछन् । विदेश

जोन विक ४ : विश्वभर १३७ मिलियन डलरको ओपनिङ, नेपालमा करोड हाराहारी

केनु रिभ्स स्टारर हलिउड फिल्म ‘जोन विक ः च्याप्टर ४’ले पहिलो सप्ताहन्त विश्व बक्स अफिसमा १३८ मिलियन डलरको ओपनिङ गरेको छ । हलिउड सञ्चारमाध्यमका अनुसार यो ओपनिङ सिरिजकै सर्वाधिक हो । यो कमाइ अघिल्लो भागभन्दा ७३ प्रतिशतले उच्च रहेको जनाइएको छ । राम्रो समीक्षाको कारण फिल्मले आक्रामक ओपनिङ गरेको ब्यापार

प्रेमिकामाथि कुटपिट आरोपमा ‘एन्टम्यान स्टार’ जोनाथन मेजर्स न्युयोर्कबाट पक्राउ

हलिउड स्टुडियो मार्वल फिल्मका स्टार तथा ‘एन्ट–म्यान एण्ड द वास्प क्वान्टुमेनिया’ अभिनेता जोनाथन मेजर्स ठूलै समस्यामा परेका छन् । ३० वर्षीया प्रेमिकालाई घाँटी थिचेर कुटपिट र उत्पीडन गरेको आरोपमा न्युयोर्क प्रहरीले आइतबार मेजर्सलाई पक्राउ गरेको छ । तर मेजर्सले आफू निर्दोष रहेको दाबी गरेका छन् । बिहान ९ बजे फोन

परिणिती चोपडाले सांसद राघव चड्ढासँग विवाह गर्न लागेकी हुन् ?

बलिउड अभिनेत्री परिणिती चोपडा यतिबेला करिअरमा व्यस्त छिन् । पछिल्लो पटक सुरज बडजात्याको ‘उचाइ’ मा देखिएकी उनी हालै मुम्बईको एक रेस्टुरेन्टमा आम आदमी पार्टीका सांसद राघव चड्ढासँग एक पटक होइन, दुई पटक देखिएपछि चर्चामा छिन् । बुधबार उनीहरु सेतो पहिरनमा डिनरको लागि बाहिर निस्किएका थिए । भोलिपल्ट फेरि एउटै गाडीमा

भिनुमाले जितिन् यस वर्षको मिस लिम्बूको उपाधि

भिनुमा पाहिम लिम्बू यस वर्षकी मिस लिम्बू घोषित भएकी छन् । काठमाडौंमा आयोजित सौन्दर्य प्रतियोगितामा भिनुमाले सन् २०२३ को मिस लिम्बूको उपाधि जितिन् । काजल सेलिङ लिम्बू फस्ट रनरअप र मुना चेम्जोङ लिम्बू सेकेण्ड रनरअप घोषित भइन् । विजेता बनेसँगै भिनुमले एक लाख रुपैयाँ नगद र हङकङ भ्रमणको अवसर प्राप्त

कीर्तिपुर पुगेर माधव, झलनाथसहितका नेताले हेरे ‘छक्कापञ्जा ४’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले कीर्तिपुर पुगेर फिल्म ‘छक्कापञ्जा ४’ हेरेका छन् । दीपकराज गिरी, दीपाश्री निरौला र बेनिशा हमालको शीर्ष भूमिका रहेको यो पोलिटिकल ड्रामा हेर्न नेपाल, खनालसहित एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, पूर्वपर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायत आइतबार मध्यान्ह कीर्तिपुर सिनेप्लेक्स पुगेका

हिमालय रोडिज सिजन–५ को जजमा प्रियंका, लाउरे र अनुपविक्रम

टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’को आगामी पाँचौं सिजनका चार जजमध्ये तीनजना फाइनल भएका छन् । दर्शकले प्रियंका कार्की, आशिष राना लाउरे र अनुपविक्रम शाहीलाई जजको रुपमा हेर्न पाउनेछन् । बाँकी एक जजको टुंगो केही दिनमै लाग्ने निर्देशक सिमोस सुनुवारले जानकारी दिए । व्यस्तताको कारण अभिनेत्री दीया मास्के जजको रुपमा हुने

आरोहण गुरुकुलमा तीन वर्षपछि ‘मार्क्स फर्किए’

मञ्चनको तीन वर्षपछि आरोहण गुरुकुलले चर्चित नाटक ‘मार्क्स फर्किए’लाई पुनः मञ्चन गर्ने भएको छ । आगामी शुक्रबारदेखि वैशाख ९ गतेसम्म मञ्चन हुने नाटक वर्तमान राजनीति र व्यवस्थालाई लिएर सान्दर्भिक हुने भएकाले पुनः देखाउन लागिएको गुरुकुलले जनाएको छ । नाटकलाई पुनः मञ्चन गर्न लागिएकोबारे परिकल्पनाकार तथा निर्देशक प्रवीण खतिवडाले भने, ‘नियमित