करिनाले गरिन् ‘थ्री इडियट्स’को सिक्वेल बन्न लागेको संकेत

आमिर खान स्टारर हिट फिल्म ‘थ्री इडियट्स’को सिक्वेल बन्ने कुराले यतिबेला बलिउड गर्माएको छ । यो चर्चा यतिबेला सुरु भयो जतिबेला आमिरसहित आर माधवन अर्का कलाकार सरमन जोशीको गुजराती फिल्म ‘कङ्ग्राच्युएसन’लाई प्रवद्र्धन गर्न इन्स्टाग्राम लाइभ भिडियोमा उपस्थित भए । ‘थ्री इडियट्स’का यी तीनै कलाकार एकसाथ भेला भएपछि फ्यानले सिक्वेल बन्ने

चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप र सुचित्राको उम्मेदवारी

नेपाली फिल्म निर्देशकको छाता संस्था चलचित्र निर्देशक समाजको १५ औं महाधिवेशन शनिबार काठमाडौंमा हुँदैछ । १५ सदस्यीय कार्यसमितिको लागि हुने निर्वाचनमा वर्तमान महासचिव जनकदीप पराजुली र पूर्वअध्यक्ष सुचित्रा श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । महासचिवमा अहिलेसम्म अरुणकुमार प्रधान र कोषाध्यक्षमा समुन्द्र भट्टले उम्मेदवारी घोषणा गरेका छन् । उपाध्यक्षमा

फिल्म ‘बुलाकी’को गीत ‘दुनियाँलाई सम्झाइदेउन’ रिलिज

अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’को दोस्रो गीत ‘दुनियाँलाई सम्झाइदेउन’ रिलिज भएको छ । गीतमा नरेन, सुरक्षा र डेब्यु अभिनेता विराज बिष्टबीचको त्रिकोणात्मक प्रेमलाई प्रस्तुत गरिएको छ । सविन सेञ्चुरी र बादल थापाको शब्द रचना तथा संगीत रहेको गीतमा बादल थापाको स्वर सुन्न सकिन्छ

‘नाइँ नभन्नु ल ६’ को शीर्ष गीतमा रोमान्टिक आँचल र आशीर्वाद

फिल्म ‘नाइँ नभन्नु ल ६’ को शीर्ष गीत सार्वजनिक भएको छ । ‘तिम्रो आँखामा आँखा जुधाइ भन्न मन छ एउटा कुरा’ बोलको गीतलाई वसन्त सापकोटाले संगीत गरेका हुन् । प्रताप दासको स्वर रहेको रोमान्टिक गीतमा कलाकारहरु आँचल शर्मा र आशीर्वाद बराल फिचर्ड छन् । ‘नाइँ नभन्नु ल’ सिरिजकै परिचित लयमा

‘बिहेपास’को ट्रेलर : विवाह गर्न सरकारी जागिर खानैपर्ने प्रवृत्तिलाई कटाक्ष

दयाहाङ राई र प्रकृति श्रेष्ठको शीर्ष भूमिका रहेको सोसल ड्रामा ‘बिहेपास’को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट लामो ट्रेलरले नेपाली समाजमा व्याप्त विवाह परम्पराको एक पाटोलाई चित्रण गर्छ । विवाह गर्न सरकारी जागिर खानैपर्ने प्रवृत्तिलाई कटाक्ष गर्ने फिल्मको ट्रेलर मुख्य पात्र दयाहाङ वरपर घुम्छ । विवाह गर्नैको लागि लोकसेवाको

फिल्म ‘जारी’ ट्रेलर : पतिपत्नीबीचको सम्बन्धमा आउने दरार र जारीप्रथाको कथा

वैशाख १ गतेदेखि रिलिजको तयारीमा रहेको फिल्म ‘जारी’को ट्रेलर रिलिज भएको छ । दयाहाङ राई, मिरुना मगर र रोयदीपको शीर्ष भूमिका रहेको फिल्ममले लिम्बू समुदायमा रहेको जारीप्रथाको कथा प्रस्तुत गर्छ । फिल्मलाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा दयाहाङ र मिरुना पतिपत्नीको भूमिकामा हुन्छन् तर समय अघि

गायक विकेन्ड बने संसारकै सबैभन्दा लोकप्रिय कलाकार

क्यानडेली गायक विकेन्ड विश्वकै सबैभन्दा लोकप्रिय संगीतकार घोषित भएका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले ३३ वर्षको सांगीतिक करिअरको तथ्यांकमा विकेन्डको नजिक अन्य कुनै संगीतकर्मी पनि आउन नसक्ने जनाएको छ । गिनिज बुकले विकेन्डलाई उक्त उपाधि दिनुअघि सार्वजनिक गरेको प्रतिवेदनमा दुई आधार प्रस्तुत छन् । जसमा संगीत स्ट्रिमिङ प्लेटफर्म

‘स्पेसल नाइट विथ कालीप्रसाद बासकोटा’ आयोजना हुने

साङ्गीतिक कार्यक्रम ‘स्पेसल नाइट विथ कालीप्रसाद बासकोटा’ आयोजना हुने भएको छ । पीभीइ नेटवर्कको प्रस्तुति र डेभिल्स ग्रुपको सहकार्यमा हुन लागेको कार्यक्रममा गायक तथा सङ्गीतकार कालीप्रसाद बासकोटाले आफ्नो चर्चित विभिन्न गीत प्रस्तुत गर्नेछन् । पछिल्लो समय फिल्म ‘फूलबारी’ मा रहेको गीत ‘माया रैछ र’ मा स्वर दिएका कालीप्रसादको यो कार्यक्रममा

एलिना र हेमन्तले ल्याए देउडा गीत ‘मायाले नै हो रैछ’

पछिल्लो समय धोकेबाज गीतबाट चर्चित गायिका एलिना चौहान र गायक हेमन्त शर्माको युगल गायन रहेको गीत ‘मायाले नै हो रैछ’ सार्वजनिक भएको छ । देउडा शैलीमा निर्माण भएको गीतले सुन्दर सुदूरपश्चिमको झल्को समेत दिन्छ । हरि उप्रेतीको शब्द रहेको गीतमा तृप्ति खड्काको सङ्गीत छ । समारिका ढकाल र विजय पुनको

फिल्म ’परिणिता’का निर्देशक प्रदीप सरकारको निधन

बलिउडका चर्चित निर्देशक प्रदीप सरकारको निधन भएको छ । ६७ वर्षका सरकारको निधन भएको उनका नजिकका साथी निर्देशक हंसल मेहताले सार्वजनिक गरेका छन् । उनको निधन प्रति अभिनेता मनोज बाजपेयीले पनि शोक व्यक्त गरेका छन् । सरकारले सैफ अली खान र विद्या बालन अभिनीत फिल्म ‘परिणीता’ बाट आफ्नो निर्देशकीय करियर