
रणवीरले सम्झाए कपिल देवले ट्रफी उचालेको त्यो क्षण
क्रेजी साप्ताहिक । भारतिय क्रिकेटर कपिल देवको वायोपिक चलचित्र ‘८३’ तयार भएको छ । चलचित्रमा रणवीर सिंह कपिल देवको भूमिकामा प्रस्तुत भएका छन् । सार्वजनिक केही तस्विर र भिडियो हेर्दा रणवीरलाई दुरुस्तै कपिल देख्न सकिन्छ । हालै सामाजिक संजालमा एक तस्विर भाइरल भइरहेको छ । रणवीरले विश्वकपको ट्रफी उचालेको तस्विरलाई