
पूर्व मिस नेपाल उषा खड्गीको गरिन रुीमानसँग डिभोर्स, यस्तो छ कारण
क्रेजी साप्ताहिक । पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सिनाको वैवाहिक सम्बन्ध डिभोर्सको स्थितीमा पुगेको छ । यी दुईको वैवाहिक जीवनमा केही समयदेखि खटपट परेपछि दुबै डिभोर्सको स्थितीमा पुगेको हल्ला चलेको थियो । अहिले भने यसबारे उषा आफैंले मुख खोलेकी छिन् । उषाले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत् यसबारे