मिस पथरीशनिश्चरेको दोस्रो संस्करण हुने

प्रेमप्रसाद भट्टराई (के.डी) पथरी । मिस पथरीशनिश्चरेको दोस्रो संकरण हुने भएको छ । शनिबार पथरीशनिश्चरेको पथरीशनिशचरे बुद्धचौकमा स्थापित होटल साल्पामा आयोजित पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले सो कुराको जानकारी दिएको हो । फागुन २५ गतेबाट सुरु हुने अडिसनको फारम आजै (शनिबार)बाट खुलिसकेको समेत आयोजकले जानकारी दिएको छ । अडिसनको पहिलो

जब दुई ‘आमा’को भेट भयो

क्रेजी साप्ताहिक । नेपालको पहिलो चलचित्र हो, ‘आमा’ । यो चलचित्रसँग नेपाली चलचित्रको इतिहास जोडिएको छ । नेपाली चलचित्रको हरेक कालखण्डमा यो चलचित्रको नाम सबैभन्दा अगाडि आउँछ । यो चलचित्रकी नायिका हुन्, भूवन चन्द । भूवन चन्द नेपाली चलचित्रकी नै पहिलो नायिका हुन् । भूवनले चलचित्र ‘आमा’मा मुख्य भूमिका निर्वाहा

दया र मिरुनाको ‘जारी’ जेठमा रिलिज हुने

क्रेजी साप्ताहिक । नायक दयाहाङ राई र नायिका मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्र ‘जारी’को प्रदर्शन मिति तयसँगै फस्टलुक पनि सार्वजनिक गरिएको छ । यो चलचित्रको नाम समेत गोप्य राख्दै यसको निर्माणपक्षले छायांकन सुरु गरेको थियो । रामबाबु गुरुङको निर्माणमा बनेको चलचित्र ‘जारी’लाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन्

पूर्वेली म्युजिक अवार्डको फारम खल्ती एप मार्फत भर्न सकिने

क्रेजी साप्ताहिक । पूर्वेली म्युजिक अवार्डको फारम डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ एप मार्फत पनि भर्न सकिने भएको छ । मोफसलमै पहिलोपटक सर्बा्धिक बिधा समेटिएको पूर्वेली म्युजिक अवार्ड २०२०को आवेदन फारम अनलाइन मार्फत फर्म भर्न सजिलो होस् भन्ने उदेश्यले ‘खल्ती’ एप मार्फत पनि पूर्वेली म्युजिक अवार्डको फारम भर्न सकिने आयोजकले

‘आमा’को सुखद सुरुवात

क्रेजी साप्ताहिक । आज शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘आमा’ले सुखद सुरुवात गरेको छ । बिहानैदेखि काठमाण्डौका मल्टिप्लेक्समा दर्शकको चाप राम्रो देखिएको छ । सिंगल हलमा सामान्य रहेको चलचित्रको व्यापार मल्टिप्लेक्समा भने राम्रो छ । चलचित्रका निर्देशक दीपेन्द्र के खनालले भने–‘विशेषगरि, चलचित्र हेर्नका लागि दर्शकले आमा नै लिएर आउनुभएको छ ।

‘प्रेम पूजा’मा हरिहर

क्रेजी साप्ताहिक । चलचित्र ‘प्रेम पूजा’ निर्माणको घोषणा गरिएको छ । शिवरात्रीको अवसर पारेर चलचित्रको फस्टलुक सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । यो चलचित्रलाई अमरदिप सापकोटाले निर्देशन गर्दैछन् । उनले यसअघि चलचित्र ‘कारखाना’ निर्माण गरेका थिए ।इन्टरटेन्मेन्ट वल्र्डवाइडले निर्माण गर्न लागेको चलचित्रको छायांकन वैशाखबाट सुरु हुनेछ । चलचित्रको

‘फिल्म फेयर’को नोमिनेशनमा नपरेपछि यामीको यस्तो जवाफ

क्रेजी साप्ताहिक । बलिउड नायिका यामी गौतमले केही दिन अगाडि आयोजना भएको ‘फिल्म फेयर अवार्ड’को नोमिनेशनमा नपरेपछि आफ्नो जवाफ सार्वजनिक गरेकी छिन् । चलचित्र ‘बाला’बाट नोमिनेशनमा पनि नपरेपछि उनलाई थुप्रै फ्यानहरुले सन्देश पठाएका थिए । यामीले सामाजिक संजालमा आफू जवाफ दिनका लागि वाध्य भएको उल्लेख गरेकी छिन् । उनले लेखेकी

‘डीयर कमरेड’का हिरोसँग अनन्याको जोडी

क्रेजी साताहिक । बलिउड नायिका अनन्या पाण्डेले यो बर्ष मात्र ‘फिल्मफेयर अवार्ड’ जितिन् । उनले चलचित्र ‘स्टूडेन्ट अफ दि इयर’बाट नव–नायिकाको अवार्ड प्राप्त गरेकी हुन् ।अनन्याको क्रेज बलिउडमा अहिले ह्वात्तै बढेको छ । एकपछि अर्को चलचित्रमा उनलाई ठूला कम्पनीले अनुवन्धित गरिरहेका छन्  । यसैविच, उनी अब साउथका सुपरस्टार विजय देभेराकोन्डाको

रणवीर र दीपिक ‘८३’मा यस्तो गेटअप

क्रेजी साप्ताहिक । नायक रणवीर सिंह र नायिका दीपिका पादुकोण चलचित्र ‘८३’मा एकसाथ देखिदैछन् । यो चलचित्र क्रिकेटरको कथामा आधारित छ । क्रिकेटर कपिल देवको बायोपिक कथामा तयार भएको चलचित्रमा रणवीर शिर्ष भूमिकामा देखिएका छन् । यस्तै, नायिका दीपिका पादुकोणले चलचित्रमा कपिल देवकी श्रीमतीको भूमिका निर्वाहा गरेकी छिन् । यसैविच,

कमेडी च्याम्पियनबाट बाहिरिए सुमन कार्की, अर्का सुमनको फेरि तहल्का

क्रेजी साप्ताहिक । टिभी रियालिटी शो कमेडी च्याम्पियनमा उपाधि दावेदारका रुपमा हेरिएका सुमन कार्की टप ५ बाट बाहिरिएका छन् । प्रत्येक एपिसोडमा उत्कृष्ट प्रस्तुति दिँदै दर्शकको मन जितेका उनले पर्याप्त भोट भने पाउन सकेनन् । टप ५ मा उनले दिएको प्रस्तुति औसत थियो । नेपाली भाषामा अंग्रेजीको घुसपैठलाई लिएर व्यंग्य