‘मारूनी’को लण्डनमा रुचाइयो

क्रेजी साप्ताहिक । ‘पूनम इन्टरटेन्टमेन्ट’को व्यानरमा निर्माण भएको चलचित्र ‘मारूनी’लाई लण्डनका दर्शकले रुचाएका छन् । लण्डनमा राखिएको दुई शोमा नै त्यहाँका दर्शकको उत्साहजनक साथ रहेको निर्मात्री पूनम गौतमले बताइन् । लण्डनको दुई शहर अल्डरसट र बाल्चिनमा चलचित्रको शो राखिएको थियो । दुबै शो हाउसफुल भएको निर्मात्री पूनमको भनाई छ ।

ऋतिकसँग तापसीलाई काम गर्ने मन

क्रेजी साप्ताहिक । तापसी पन्नु स्टारर चलचित्र ‘थप्पड’ रिलिज भइसकेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको यस चलचित्रले निकै राम्रो प्रशंसा पाइरहेको छ । तापसीको कामलाई धेरैले रुचाएका छन् । व्यापारिक रुपमा पनि चलचित्रले सन्तोषजनक व्यापार गरिरेहको छ । यस्तैमा, तापसीले आफूलाई ऋतिक रोशनसँग काम गर्ने मन भएको बोलेकी छिन् ।

दयाहाङ अभिनित ‘नीरफूल’को ट्रेलर सार्वजनिक

क्रेजी साप्ताहिक । दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा भुकम्पका कारण आफ्नो सन्तान गुमाउनु परेको पिडालाई देखाइएको छ । लरमा चलचित्रको मुख्य भूमिकामा रहेकी अभिनेत्री शान्ति वाइवा र अभिनेता बुद्धि तामाङलाई पनि

वर्षाको जवाफ–‘अरुको बिहेमा मज्जाले खान पाइन्छ’

क्रेजी साप्ताहिक । नायिका वर्षा राउत र नायक संजोग कोइरालाले एक बर्ष अगाडि बिहे गरेका थिए । गतबर्षको फागुणमा बिहे गरेका वर्षा र संजोगको जोडीलाई धेरैले उदाहरणिय जोडीको रुपमा पनि लिन्छन् । अरुको बिहे र आफ्नो बिहेमा के फरक हुन्छ भन्ने मिडियाकर्मीको प्रश्नमा वर्षा भन्छिन्–‘अरुको बिहेमा मज्जाले खान पाइन्छ, आफ्नो

रणवीरको स्टाइलबाट प्रभावित ऋतिक

क्रेजी साप्ताहिक । नायक रणवीर सिंह बलिउडमा आफ्नो पहिरनका कारण पनि सधै चर्चामा रहन्छन् । उनले लगाएका पहिरन अन्य बलिउड नायकले लगाउने हिम्मत गर्दैनन् । यसैले पनि रणवीरको बिषयमा थुप्रै ट्रोल बन्छन् । तर, यसले रणवीरलाई खासै फरक पारेको छैन । अब, रणवीरको सिको नायक ऋतिक रोशनले पनि गरेका छन्

कोरोनाका कारण ‘पेरिश फेसन विक’मा सहभागी भइनन् दीपिका

क्रेजी साप्ताहिक । नायिका दीपिका पादुकोण फ्रान्सको राजधानी पेरिसमा आयोजना भैरहेको ‘पेरिस फेसन विक’मा सहभागी हुन जाने कार्यक्रम रद्द भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण दीपिकाले आफ्नो फ्रान्स यात्रा रद्द गरेकी हुन् । उनी फेसन ब्रान्ड ‘लुई वितो’को निमन्त्रणामा फ्रान्स जाने तयारीमा थिइन् । फ्रेवुअरी २४

दीपिकाले हलिउड सिनेमा साइन नगर्नुको कारण यस्तो

क्रेजी साप्ताहिक । नायिका दीपिका पादुकोणले यो बर्षको सुरुवात चलचित्र ‘थप्पड’बाट सुरु गरिन् । यो चलचित्रमा उनी एसिड आक्रमणमा परेकी एक यूवतीको भूमिकामा देखिएकी थिइन् । उनै, दीपिका अब चलचित्र ‘८३’मा देखिदैछिन् । नायिका पादुकोणले कलाकार ऋषि कपुरसँग एक हलिउड चलचित्रको रिमेकमा काम गर्दै्छिन् । यो चलचित्रलाई दीपिका आफैले निर्माण

वर्षा भन्छिन्–‘सबैको बिहेपछि मेरो बिहे’

क्रेजी साप्ताहिक । नायिका वर्षा सिवाकोटीको प्रेमको खबर मिडियामा आइरहेको हुन्छ । अहिले पनि वर्षा अमेरिकामा रहेका एक यूवाको प्रेममा रहेको खबर सार्वजनिक भैरहेको छ । तर, वर्षाले भने प्रेमको कुरालाई खुलाउन चाहेको पाइदैन । उनै, वर्षा शुक्रबार बेलुकी नायिका प्रियंका कार्कीको बिहे पार्टीमा सहभागी हुन पुगेकी थिइन् । वर्षालाई

बेहुला–बेहुली बन्दा यस्तो देखिए प्रियंका र आयुष्मान

क्रेजी साप्ताहिक । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले आज सामाजिक परम्परा अनुसार बिबाह गरेका छन् । प्रियंका र आयुष्मानको बिहे अहिले काठमाण्डौको एक होटलमा चलिरहेको छ । बिहिबार मात्र उनीहरुले कानुनी रुपमा बिहे गरेका थिए । तर, उनीहरुले आज परम्परा अनुसार बिहे गरेका हुन् । बिबाहमा केही

‘कैथी’को रिमेकमा अजय पक्का

क्रेजी साप्ताहिक ।  सफल तामिल चलचित्र ‘कैथी’को हिन्दी रिमेक बन्दैछ । ‘रिलायन्स इन्टरटेन्टमेन्ट’ र ‘ड्रिम वारियर पिक्चरर्स’ले चलचित्रको हिन्दी रिमेक राइट्स किनेका छन् । केही समयदेखि बलिउड रिमेकमा को कलाकार रहने हो भन्ने विषयमा धेरै चर्चा भइरहेको थियो । चलचित्रको लागि रणवीर सिंहदेखि ऋतिक रोशनसम्‍मको नाम अग्रपन्तीमा आएको थियो ।