नेहा र आदित्यलाई टोनीले भने, ‘फेब्रुअरी १४ का बेहुला, बेहुली’

क्रेजी साप्ताहिक । केही समयदेखि गायिका नेहा कक्कड र गायक आदित्य नारायण झाले बिबाह गर्ने समचारहरु भाइरल भइरहेका छन् । इन्डियन आइडलमा नेहा र आदित्यले सहकार्य गरिहरेका छन् । जहाँ नेहा जज बनेकी छिन् भन् आदित्य होस्ट गरिरहेका छन् । त्यहीँ इन्डियन आइडलको सेटबाट नै उनीहरुको बिबाहको समचार आएको हो

रबिनको ‘सपनाको भारी…’ मा आकाश र प्रियंकाको केमेस्ट्री

क्रेजी साप्ताहिक पथरी । गायक रविन कन्दङ्वाले आफ्नो तेस्रो म्यूजिक भिडियो ‘सपनाको भारी...’ आज सार्वजानिक गरेका छन् । ट्वील्भ नोट्स युट्युव च्यानल मार्फत सार्वजानिक गरिएको भिडियोमा आकाश श्रेष्ठ र प्रियंका खड्काले फिचरिङ गरेका छन् । उदित प्रकाश सिग्देलको रचना, हरि लम्सालको संगीत/एरेन्ज र चन्द्र चौधरीको मिक्सिङ/मास्टरिङ रहेको गीतलाई बुद्ध थापाले

सबैभन्दा धेरै भोट पाउंदै ‘नेपाल आइडल’को टप १० मा पुगिन झापाकी रचना

क्रेजी साप्ताहिक नेपालकै चर्चित रियालीटी शो ‘नेपाल आइडल’ को तेश्रो संस्करण प्रसारण भईरहेकोछ । देशका विभिन्न भागहरुमा पुगेर गायन प्रतिभाहरुको खोजी गर्ने उद्धेश्यले यस रियालीटी शो पौष ३ गते बिहिबारदेखी एपी वानएचडी टेलिभिजनबाट प्रशारण भएको हो यो रियालीटी शो अब प्रत्येक बिहिबार र शुक्रवार एपी वानएचडी टेलिभिजनबाट बेलुकाको ८ बजेर

‘बाघी ३’ ट्रेलर टाइगरको भयानक भिडन्त

क्रेजी साप्ताहिक । बलिउडको प्रतिक्षित चलचित्र ‘बाघी ३’ को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार सार्वजनिक गरिएको ट्रेलरमा चलचित्रका मुख्य कलाकार टाइगर श्राफ, श्रद्धा कपुर र रीतेश देशमुखलाई फिचर गरिएको छ । टाइगर श्राफ हावी बनेको ट्रेलरमा चलचित्रको एक्सन पक्षलाई बढि स्थान दिइएको छ । ट्रेलरमा राखिएको एक्सनका दृष्यहरु धमकेदार

ओएस अवार्ड बिजेता गायक बीरेन्द्र श्रेष्ठको ‘पिरती नाप्ने के ले हो?’(भिडियो सहित)

एलिना दियाली । ओएस अवार्ड बिजेता गायक तथा वरिष्ठ ईन्जिनियर बीरेन्द्र श्रेष्ठ र चर्चित गायिका टीका प्रसाईको सुमधुर आवाजमा रहेको रोमान्टिक डान्स गीत पिरती नाप्ने के ले हो? सार्वजनिक भएको छ । गीतको भिडियोमा चलचित्र होस्टेलकि नायिका रिस्ता बस्नेत र चलचित्र शान्तीका नायक सन्जिब थेबे लिम्बुलाई फिचर्ड गरिएको छ ।

‘फरक बिषयबाट समाजमा परिवर्तन ल्याउन चाहन्छु’–आयुष्मान भन्छन

क्रेजी साप्ताहिक ।  बलिउड नायक आयुष्मान खुरानाका चलचित्रले बक्स अफिसमा धमका मच्चाइरहेका छन् । आयुष्मान अभिनित चलचित्रका बिषयवस्तु पनि फरक छन् । यसैले पनि पछिल्ला केही बर्षमा आयुष्मानको क्रेज बलिउडमा ह्वात्तै बढेको छ। उनै, कही फरक चलचित्रमा काम गरेर समाजमा परिवर्तन ल्याउन चाहेको बताएका छन् । उनले भने–‘चलचित्र एउटा सशक्त

नेपाली संदेश मुलक छोटो चलचित्र पश्चताप सार्वजनिक

क्रेजी साप्ताहिक । नेपाली संदेश मुलक छोटो चलचित्र पश्चताप सार्बजनिक भएको छ । लागुपदार्थ दुव्र्यसनी बिरुद्धको यो छोटो चलचित्रमा स्कुल लेभल, कलेज लेभल देखी कलेज लेभल सक्कीए पछि के–के हुन्छ, भन्ने बारेमा भिडियोमा देखाउन खोजिएको छ । पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा निर्माण भएको उक्त छोटो चलचित्रलाई प्रभात सामुदायीक युवा क्लबले अयोजना

‘पशुपति प्रसाद’पछि दीपेन्द्रको ‘आमा’को प्रतिक्षा

क्रेजी साप्ताहिक । फागुणको ९ गतेबाट चलचित्र ‘आमा’ रिलिज हुँदैछ । शर्मिला पाण्डेको निर्माणमा तयार भएको यो चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । चलचित्रमा मिथिला शर्मा शिर्ष भूमिकामा छिन् भने छोरीको भूमिकामा नायिका सुरक्षा पन्तले काम गरेकी छिन् । चलचित्र ‘आमा’को ट्रेलरले दर्शकमा एक प्रकारको तरंग पैदा गरिसकेको

दयाको हातमा फिल्म नै फिल्म

क्रेजी साप्ताहिक । नायक दयाहाङ राईको चलचित्रको लाइनअप हेर्ने हो भने, अर्को बर्ष पनि उनलाई भ्याइनभ्याई हुने निश्चित छ । किनकी, उनले जुन तरिकाले चलचित्र साइन गरिरहेका छन्, यो हेर्दा उनी कतै पैसामुखी भएका त होइनन् भन्ने टिप्पणी पनि गर्न सकिन्छ । दयाले केही समय अगाडि आफूले साथीहरुका चलचित्रमा काम

हिमालय रोडिज’को टाक्स गर्दा दुई पटकसम्म लडे अनुप

क्रेजी साप्ताहिक । हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको चर्चित रियालिटी शो ‘हिमायल रोडिज’मा जर्नी राउण्ड सुरु भैसकेको छ । सोमबार जर्नी राउण्डको दोस्रो एपिसोड प्रशारण भएको छ । जर्नी राउण्डको दोस्रो एपिसोड नगरकोटमा सुटिङ गरिएको थियो । जहाँ ‘इम्युनिटी टाक्स’ गरिएको थियो । यो टाक्समा प्रत्येक दुई–दुई टिमले एक–अर्कासँग प्रतिष्पर्धा गर्नुपर्ने