
निफमा ‘बुलबुल’को डबल ह्याट्रिक
क्रेजी साप्ताहिक । ‘नेपाल अन्तरराष्ट्रिय फिल्म फेस्टिभल निफ’मा चलचित्र ‘बुलबुल’ले डबल ह्याट्रिक गरेको छ । नेपाल पनोरमाको फिचरतर्फ ‘बुलबुल’ले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उकृष्ट अभिनेत्री, जुरी च्वाइस अवार्ड अभिनेता र जुरी च्वाइस महिला गरी ६ वटा अवार्ड जितेको हो । विनोद पौडेल निर्दे्शित यो चलचित्रमा विनोदले उत्कृष्ट निर्देशक