झुप्री भण्डारीको ‘सम्झी रुना रुना’ सार्बजनिक (भिडियो सहित)

क्रेजी साप्ताहिक । ‘नेपाल आइडल सिजन २’ बाट चर्चामा आएकी अछामकी झुप्री भण्डारीको पहिलो गीत सार्बजनिक भएको छ । उनको आवाजमा रहेको ‘सम्झी रुना रुना’ बोलको गीत सार्वजनिक भएको हो । झुप्रीकै जीवनीमा आधारित उक्त गीतका शब्द कमल सङ्घर्षले लेखेका हुन् भने पाण्डव विष्टले लय भरेका छन् । त्यस्तै गीतलाई

‘लभ डायरीज’ प्रिमियरमा रुविनाको तारिफ

क्रेजी साप्ताहिक । चलचित्र ‘लभ डायरीज’ भोली शुत्रबारबाट रिलिज हुन लागको प्रिमियर शो सम्पन्न भएको छ । बुधबार काठमाण्डौको बिग मुभिजमा चलचित्रको प्रिमियर आयोजना गरिएको थियो । प्रिमियर शोमा चलचित्रकर्मी, पत्रकारको बाक्लो उपस्थिती थिए । प्रिमियर शोमा उपस्थित धेरैले चलचित्रलाई राम्रो प्रतिक्रिया दिएका छन् । डेब्यु निर्देशक सौरभ चौधरीको कामलाई

डिभोर्सपछि दीया भन्छिन्–‘३४ बर्ष अगाडि नै यस्तो घटना भोगेकी छु’

क्रेजी साप्ताहिक । नायिका दीया मिर्जाले आफ्ना श्रीमान् साहिला संघासँग अलग हुने निर्णय गरिन् । उनले आफनो ११ बर्ष लामो बैबाहिक जीवनलाई विश्राम लगाएकी थिइन् । दीयाले डिभोर्सपछि मिडियासँग कुराकानी गर्दै भनेकी छिन्–‘मैले मेरो बुबा–आमाको डिभोर्स भएको समय पनि बिताएकी छु । सो ३४ बर्ष अगाडि मेरो बुबा–आमा अलग हुनुभएको

दुर्घटनामा परि नायीका महिमा सिलवालको मृत्यु

क्रेजी साप्ताहिक । बुधबार धादिङमा भएको सवारी दुर्घटनामा परि अभिनेत्री महिमा सिलवाल र उनकी बहिनी शर्मिलाको मृत्यु भएको छ । काठमाडौंबाट चितवन जानेक्रममा बा ९८ प ७०५८ नम्बरको सिलवाल सवार स्कुटरलाई लु २ ख १३५ नम्बरको बसले गजुरी गाउँपालिका २, चाम्बासमा बुधबार साँझ ठक्कर दिएको र उपचारका क्रममा उनीहरुको मृत्यु

विवाह बन्धनमा बाधिदै आंचल

क्रेजी साप्ताहिक । अभिनेत्री आँचल शर्माको विवाहको मिति बाहिरीएको छ । डा. उदिप श्रेष्ठसँग आउँदो फागुन २९ गतेलाई उनको विवाहको मिति तय भएको विश्वसनिय स्रोतले जानकारी दिएको छ । आँचलको परिवारले विवाहका लागि बुढानिलकण्डमा रहेको होटल पार्क भेन्यू रोजेको छ भने, फागुन ३० गते आँचल र उदिपले पाँचतारे होटल हायतमा

जबरजस्ती गर्न खोज्दा भयो यस्तो ‘खस खस’ भाग ६ हेर्नुहोला (भिडियो सहित)

क्रेजी साप्ताहिक । नेपाली भिडियोहरुको निर्माण आजकल धेरै बढेको देखिन्छ । भिभिन्न बिसयमा समाबेश गरि मनिषहरुलाई मनोरंजन दिनका लागि दिनानुदिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् । समाजमा चलि आएका भिभिन्न बिसयलाइ प्रस्तुत गरिएको यो भिडीयोले दर्सकहरुलाई मनेरन्जन दिने प्रयास गरेको छ । सानो सानो कुराहरुलाई समाबेस गरी तयार पारीएको यो

हलमा ‘धुलो’ लाग्ने

क्रेजी साप्ताहिक ।  सामाजिक विषयमा निर्माण गरिएको फिल्म ‘धुलो’ फागुन १६ गतेबाट हलहरुमा लाग्ने भएको छ । निर्माण युनिटले फिल्मको फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरेको हो । प्रद्युम्न मिश्रको निर्देशनमा बनेको फिल्मले रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवन शैलीलाई प्रस्तुत गरेको छ । बुद्धि तामाङ, अग्रज केसी, सृजना

एभरेस्ट स्कुलको उत्सवमा सांस्कृतिक भेषभूषा प्रदर्शन, अभिभावक भन्छन “एभरेस्ट नै उत्कृष्ट स्कुल रहेछ“

क्रेजी साप्ताहिक मोरङ । मोरङ पथरीशनिश्चरे नगर(१, स्थित एभरेस्ट आभासीय माविले सांस्कृतिक मनोरञ्ज, पुरस्कार वितरण तथा पूर्ब विध्यार्थीलाई सम्मान गरेर आज (माघ २७)आफ्नो ३४ औं बार्षिक उत्सव मनाएको छ । एभरेस्ट स्कुल नगरकै जेठो र प्रदेश १ मा एसईई तथा ११(१२ कक्षामा उत्कृष्ट नतिजा ल्याउदै आएको विध्यलय हो । स्कुलले

चलचित्र पत्रकार संघ प्रदेश १ मा नरेन्द्र बस्नेत

क्रेजी साप्ताहिक । चलचित्र पत्रकार संघ प्रदेश १ को दोस्रो अधिबेशनले नरेन्द्र बस्नेतको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कार्यसमिति सर्बसम्मत चयन गरेको छ । आज सुनसरीको ईटहरीस्थित होटल पाथिभरा ईन्टरनेशनलमा सम्पन्न अधिबेशनले करिब डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल बस्नेतको अध्यक्षतामा समिति चयन गरेको हो । त्यस्तै समितिको उपाध्यक्षमा धरानकी सञ्जु राई

प्रमोद खरेलको ‘आज फुर्सद छैन मैया’ भिडियो सहित

क्रेजी साप्ताहिक गायक प्रमोद खरेलको आवाजमा रहेको “आज फुर्सद छैन मैया” बोलको गीतको भिडियो सार्बजनिक भएको छ । सयौँ हिट गितमा स्वर भरिसकेका गायक खरेलको आवाज रहेको यस गीतको भिडियोमा बिकाश लामिछाने र सम्पदा बानिया को पिचर्ड रहेको छ । कन्चन पुडासैनी को शब्द तथा अनिल घिमिरेको संगीत रहेको यस