तौल बढाउँदै नायिका कृती

नायिका कृती सेनन बलिउड बजारमा जमेकी छिन् । उनी, अभिनित चलचित्रले गतबर्ष राम्रो कमाई गर्यो । उनै, कृतीको डिमाण्ड अहिले बलिउडमा चुलिएको छ । उनलाई बलिउडका चलेका स्टारसँग काम गर्ने अवसर मिलिरहेको छ । उनै, कृती अब नयाँ चलचित्र ‘मीमी’मा काम गर्दै्छिन् । यो चलचित्रका लागि नायिकाले निकै नै मिहिनेत

‘लप्पन छप्पन २’को टिजरमा भरपुर एक्सन

मुकुन्द भट्टको निर्देशन रहेको फिल्म ‘लप्पन छप्पन २’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । आगामी बैशख १२ रिलिज मिति तोकिएको फिल्म टिजरमा फिल्मका केही मुख्य अंस समेटिएका छन् । १ मिनेट २३ सेकेण्ड लामो टिजरमा एक्सन दृश्यले प्रथामिकता पाएको छ । टिजरमा कलाकारको एक्सन भरपुर देख्न सकिन्छ । टिजरबाट फिल्म

विनोदको ‘यो खुशी…’मा करण र नग्माको फिचरिङ

क्रेजी साप्ताहिक पथरी । गायक विनोद राईको ‘यो खुशी ...’ बोलको गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ । सो गीतको संगीत देव गुरुङ, रचना युगल लङ्फुङ्वा र एरेन्ज सचिन सिंहको रहेको छ भने रेकर्डिङ/ मिक्सिङ मित्र लामाले गरेका हुन् । मोफसलको रमणीय स्थल पथरीशनिश्चरे आसपासमा खिचिएको भिडियोमा करण धिताल र

सारालाई चुम्बन गर्ने कोसिस गरेपछि…

बलिउड अभिनेत्री सारा अली खानको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त भिडियोमा उनका प्रशंसकले उनको हातमा चुम्बन गर्ने कोसिस गरेका छन् । मुम्बईका सेलिब्रेटी फोटो ग्राफर विरल भयानीले उक्त भिडियो सामाजिक सञ्जालमा सेयर गरेका हुन् । भिडियोमा एकजना सारका फ्यानले उनको हात मागेर चुम्बन गर्ने कोसिस गरेका

चेतनको ‘बुकी फुल्यो…’मा राजेश र रजनीको केमेस्ट्री

क्रेजी साप्ताहिक काठमाडौं । गायक चेतन योन्जनको ‘बुकी फुल्यो...’ बोलको गीतको म्यूजिक भिडियो युटेयुवमा सार्वजानिक भएको छ । गायक स्वयंमको शब्द÷संगीत रहेको सो म्यूजिक भिडियोमा राजेश घतानी र रजनी गुरुङले अभिनय गरेका छन् । धरानमा छायांकन गरिएको सो गीतको एरेन्ज शिलाबहादुर मोक्तान, सम्पादन अनिल राना, सहायक क्यामेरा देवराज सिग्देल, ड्रोन

यौनधन्दामा संलग्न अभिनेत्री पक्राउ

क्रेजी साप्ताहिक एजेन्सी । अवैद्य यौनधन्दामा संलग्न भएको अभियोगमा बलिउड अभिनेत्री अमृता धनोआलाई मुम्बइ पुलिसले पक्राउ गरेको छ । उनलाई गोरेगांवको उक होटलबाट पपक्राउ गरेको हो । पुलिसले छापा मार्ने क्रममा मुम्बइको फाइभ स्टार होटलबाट अमृतालाई पक्राउ गरिएको हो । उनीसँगै स्ट्रगलिङ अभिनेत्री ऋचा सिंहलाई पनि पक्राउ गरिएको छ ।

प्रियंका चोपडाको बोल्ड लुक

हलिउडको सबैभन्दा ठूलो अवार्ड शोमध्ये एक ‘गोल्डेन ग्लोब २०२०’ अवार्डमा प्रियंका चोपडा पनि देखिएकी छिन् । प्रियंका गुलाबी रङको अफ शोल्डर गाउनमा पनि निकै आकर्षक देखिएकी थिइन् । क्यालिफोर्नियाको बेवर्ली हिल्टन होटलमा आयोजित ‘गोल्डेन ग्लोबल’ अवार्डको ७७ औं एडिशनमा सबै सेलिब्रिटी आफ्नो स्टाइलिश अवतारमा देखिए ।   प्रियंकाले यो गुलाबी

हास्य टेलिश्रङखला ‘खस खस’ सार्बजनिक (भिडियो सहित)

क्रेजी साप्ताहिक । निराजन पाण्डेको निर्देशनमा बनेको नेपाली हास्य ब्याङ्गय टेलिश्रृंखला खस खसको भाग ५ युट्युब मार्फत सार्वजनिक भएको छ । युटुब च्यानल राष्ट्रियता टिभीमार्फत यसलाई सार्वजनिक गरीएको हो । यसका निर्देशक निराजन पाण्डे हुन । दर्शकहरुको मनोरन्जनको लागि युट्युब च्यानल राष्ट्रियता टिभीले बिभिन्न प्रकारका कमेडी भिडियो, टेलिश्रृंखलाहरु अपलोड गर्ने

दिदी कृष्णालाई बिकिनीमा देख्दा टाइगर श्राफको प्रतिक्रिया

ज्याकी श्रोफकी छोरी तथा टाइगर श्रोफकी दिदी कृष्णा श्रोफ आजकाल प्रेमी इबन हायम्ससँग छुट्टीमा छिन् । छुट्टीका तस्बिर कृष्णाले आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन् । तस्बिरमा कृष्णाको रोमान्टिक अन्दाज सार्वजनिक भएको छ । कहिले उनी इबनलाई चुम्बन गरिरहेको फोटो सेयर गर्छिन् त कहिले अँगालो हालिरहेको देखिन्छिन् । कृष्णाले यी तस्बिर

बिकम बारुलौंमा नग्मा र बादलको केमेस्ट्री

गायक तथा संगीतकार देव गुरुङको एकताका चर्चित गीत ‘बिकम बारुलौं...’ को रिमेक भर्सनकोे म्यूजिक भिडियो सार्वजानिक गरिएको छ । जमर्काे इन्टरटेनमेन्टको युट्युव च्यानलबाट सो गीत सार्वजानिक गरिएको हो । म्यूजिक भिडियोमा मोडलद्वय बादल श्रेष्ठ र नग्मा श्रेष्ठले अभिनय गरेका छन् । मोरङको जाँते र मिक्लाजुङमा छायांकन गरिएको सो भिडियोमा कोरस