करिना र अक्षयको ‘गुड न्यूज’को सुखद कमाई

शुक्रबारदेखि विश्व बजारमा रिलिज भएको बलिउड चलचित्र ‘गुड न्यूज’ले बक्स अफिसमा सुखद कमाई गरिरहेको छ । चलचित्रको वर्ड अफ माउथ सुखद छ । साथमा, समिक्षकले पनि यो चलचित्रलाई उत्कृष्ट भनेका छन् । यसको प्रत्यक्ष फाइदा चलचित्रको बक्स अफिसमा परेको छ । यो चलचित्रले शुक्रबार १७.५६ करोडको कमाई गरेको थियो ।

‘आइसी डिजाइनर रनवे’का लागि मोडलहरु छनौट

काठमाडौं । ‘आइसी डिजाइनर रनवे’का लागि २० मोडल छानिएका छन् । दरबारमार्ग स्थित म्याग्नम् लाउन्जमा शनिबार भएको अडिसनबाट यी मोडल छानिएका हुन् । अडिसनबाट छानिएका मोडल यही चैत ८ गते होटल हायात रिजेन्सीमा आयोजना हुने ‘आइसी डिजाइनर रनवे’ नामक फेसन सोमा र्याम्पमा प्रस्तुत हुनेछन् । भारतीय चर्चित कोरियोग्राफर अभिमन्यु सिंह

आलोचित भए अमिताभ बच्चन

नागरिकता संशोधन बिलको विषयमा चुप बसेपछि आलोचित भएका अमिताभ बच्चन सोसल मिडियामा पुनः सक्रिय भएका छन् । भर्खरै अमिताभले नयाँ वर्षको विषयमा ट्वीट गरेका छन् । उक्त ट्वीटमा उनले लेखे, ‘नयाँ वर्ष आउन अझै केही दिन बाँकी छ, धेरै चिन्तित हुनुपर्ने कुरा छैन । मात्र १९–२० को फरक त हो

सलमानको जन्मदिनमा भेला भए उनका पूर्व प्रेमिकाहरु

एजेन्सी । बलिउड अभिनेता सलमान खानले शुक्रबार आफ्नो ५४ औं जन्मदिन मनाएका छन् । यो मौकामा उनका प्रशंसक र इन्डष्ट्रिका साथीहरुले उनलाई बधाई दिए । यस्तै उनका भाइ सोहेल खानले आफ्नो घरमा पार्टी राखे जसमा उनको परिवारसहित थुप्रै सेलिब्रिटी पुगे । उनको जन्मदिनको पार्टीमा उनकी दबंग को–स्टार सोनाक्षी सिन्हा पनि

विश्वकै कामुक शाकाहारी छिल्लर

पूर्व विश्व सुन्दरी मानुषी छिल्लरले विश्वको सबैभन्दा कामुक शाकाहारी व्यक्तिको उपाधि पाएकी छन्। पशु अधिकारका लागि काम गर्ने संस्था पिपुल फर एथिकल ट्रिटमेन्ट अफ एनीमल्स (पेटा)ले उनलाई सेक्सिएस्ट भेजिटेरियन पर्सनालिटीको उपाधि दिएको हो । एसराज फिल्म्सको सबैभन्दा ठूलो र ऐतिहासिक फिल्म पृथ्वीराजमा बलिउड अभिनेता अक्षय कुमारसँग डेब्यु गर्न लागेकी मानुसी

आधाराभुत तह स्तरीय नृत्यमा पञ्चायत मा.वि प्रथम

भूमिप्रसाद पाठक मोरङको पथरीशनिश्चर १ मा रहेको पञ्चायत मा.विमा शुक्रबार आधारभूत तह स्तरीय सामूहिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितात्मक कार्यक्रममा प्रथम,द्धितीय, तृतिय र सान्त्वना पूरस्कार क्रमशः पञ्चायत मा.वि, सुनाखरी मा.वि, जालपासिंहदेवि आधारभूत विद्याललय र हिरक आधारभूत विद्यालयले जितेका छन् । पथरीशनिश्चरे नगरपालिकाका नगर शिक्षा शाखा प्रमुख सालिकराम

पिस म्युजिकल कन्सर्टः राजेशपायलले बेलबारी तताउने

क्रेजी साप्ताहिक बेलबारी । मोरङको बेलबारी चौकमा भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै पिस म्युजिकल कन्सर्टको आयोजना हुने भएको छ । ‘से नो टु ड्रग्स’ भन्ने मुलनाराका साथ स्थानिय ‘शान्ति युवा समुह’ले विहिबार पत्रकार सम्मेलनमार्फत बृहत साँस्कृतिक कार्यक्रमको आयानेजना गर्न लागेको जानकारी दिएको छ । मोरङको बेलबारी ९ स्थित नलबारीमा

एलेन मगर र सृष्टिको फिचरिङमा “माछी खेल्यो” (भिडियो सहित)

क्रेजी साप्ताहिक काठमाडौँ । नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राई र एलेन मगरको आवाजमा रहेको रोमान्टिक गीत “माछी खेल्यो” गीतको भिडियो सार्वजनिक गरिएको छ । युवा युवती विचको माया र त्यागलाई गीतमा निकै रमाइलो तरिकाबाट ब्यक्त गरिएको छ । आफनो मायालुलाई फकाउनको लागी गीतमा प्रेमका सुवासयुक्त भावनालाई कलात्मक

आमा बनिन् नायिका विनिता

नायिका विनिता बराल आमा बनेकी छिन् । अमेरिकामा रहेकी विनिताले छोरीलाई जन्म दिएकी हुन् । सामाजिक संजाल मार्फत् उनी आफैले यो कुराको जानकारी दिएकी हुन् । विनिताले छोरीको नाम ‘काया’ राखिएको समेत सामाजिक संजालमा उल्लेख गरेकी छिन् । आमा र छोरीको स्वास्थ्य राम्रो रहेको वुझिएको छ । नायिका विनिता पौडेल

राजेश पायलको ‘वेल कम टु नेपाल…’ सार्वजानिक

गायक राजेश पायल राईले भिजिट नेपाल २०२० लाई मध्यनजर गरी ‘वेल कम टु नेपाल...’ गीतको लिरिकल म्यूजिक भिडियो सार्वजानिक गरेका छन् । राईले आफ्नो अफिसियल युट्युव च्यानल दर्शन नमस्ते इन्टरटेनमेन्टबाट आज सो भिडियो सार्वजानिक गरेका हुन् । गायनमा उनलाई वैशाली लामाले साथ दिएकी छिन् । अंग्रेजी र नेपाली शब्दहरु प्रयोग