विनोद खम्बुको ‘सम्झनामा’ (भिडियोसहित)

क्रेजी साप्ताहिक । युवा गायक तथा संगितकार बिनोद खम्बुले आफ्नो आवाजमा रहेको गित ‘सम्झनामा’ को म्यूजिक भिडियो सार्बजनिक गरेका छन् । शुक्रबार उनले आफ्नै युट्युव च्यानलबाट उक्त गितको भिडियो सार्वजनिक गरेका हुन् । गितमा श्वरका साथै शब्द तथा संगित समेत खम्बुकै रहेको छ भने भिडियोमा मोडल जिना चाम्लीङ राईले अभिनय

पथरीशनिश्चरेकी रिजुले पहिरिइन मिस पूर्वाञ्चलको ताज

क्रेजी साप्ताहिक धरान । १० औँ मिस पूर्वाञ्चलको ताज पथरीशनिश्चरेकी रिजु भट्टराइले पहिरिएकी छिन् । धरान सभागृहमा शनिबार मध्यरात सम्पन्न मिस पूर्वाञ्चलको फाइनल चरणबाट सहभाथी २० प्रतियोगीहरुलाई पछि पार्दै विजेता बनेकी हुन् । उनी मिस पथरी शनिश्चरे २०१९ की विजेता समेत हुन् । क्षत्री बाहुन समुदायमा पहिलोपटक उनी मिस पूर्वाञ्चल

सन्तानको बिषयमा करिना भन्छिन् …

नायिका करिना कपुर चलचित्र ‘गुड न्यूज’को प्रमोशनमा व्यस्त छिन् । डिसेम्बर २८ तारिखमा यो चलचित्र रिलिज हुँदैछ । चलचित्रको प्रमोशनको क्रममा उनलाई दोस्रो सन्तानको बिषयमा पनि प्रश्न सोधिएको छ । करिनाका छोरा तैमुर मिडिया लाइमलाइटमा छन् । उनलाई पापाराजीहरुले खुबै पछ्याउँछन् । यसैले पनि सानो उमेरमै तैमुर सेलिब्रिटी भैसकेका छन्

रिजुको रफ्तार

हसिली रिजु भट्टराई प्रथम मिस पथरीशनिश्चरे २०१९ कि विजेता हुन् । ५ फुट ४ इन्च अग्ली उनको पेन्टिङ, गायन, कविता लेखन लगायतमा विशेष रुचि छ । बिएस्सी इन बाइलोजीको प्रथम वर्षकी विद्यार्थी उनी अहिले मिस पूर्वाञ्चलको प्रशिक्षणमा छिन् । सुरन्दरी प्रतियोगितामा आउनुको कारणले बारे उनी स्पष्ट छिन् । उनले भनिन्–‘कुनै

द भ्वाईस अफ नेपाल को सिजन १ मा जितेको गाडि अहिले सम्म नपाएको सि.डीको गुनासो

क्रेजी साप्ताहिक काठमाडौ । ‘द भ्वाईस अफ नेपाल’ रियालिटी शोको दोश्रो सिजन सकिसक्दा पनि पहिलो सिजनका विजेताले जितेको पहिलो पुरस्कार समेत हालसम्म नपाएको रहस्य खुलेको छ । द भ्वाइसको पहिलो सिजनको विजेता सिडी विजय अधिकारीका अनुसार उनले अहिले सम्म पनि पुरस्कार पाइसकेका छैनन् । गाडी मात्र नभएर उनले पाउने भनिएको

प्रेमकथामा आधारित ‘नीरफूल’ फागुन ३० मा फूल्दै

क्रेजी साप्ताहिक काठमाडौं । चलचित्र ‘नीरफूल’ले नयाँ रिलिज डेट तय गरेको छ । आउँदो फागुन ३० गते फिल्म मुलुकभर रिलिज हुने बताइएको छ । गत भदौ २७ मै रिलिज हुने भनिएको फिल्म पोस्ट प्रोडक्सनको ढिलाईको कारण फागुनमा सरेको हो । भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा आधारित फिल्म संचारकर्मी फूलमान

सञ्चारकर्मी तिम्सिना सम्मानित

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे नगरका सञ्चारकर्मी, कलाकार एवम् साहित्यकार भूपेन्द्रराज तिम्सिनालाई आइतबार इलामको चुलाचुलीमा सम्मान गरिएको छ । चुलाचुली रंगमञ्चको सातौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा चुलाचुली गाउँपालिका उपाध्यक्ष निर्मला दहालले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै तिम्सिनालाई सम्मानित गरे । अढाई दशकदेखि नेपाली पत्रकारिता, साहित्य र कलाकारितामा पुर्याउनु भएको

१ मतले चलचित्र निर्देशक समाजको अध्यक्षमा राणा विजयी

क्रेजी साप्ताहिक तीन बर्षे कार्यकालको लागी शनिबार सम्पन्न नेपाल चलचित्र निर्देशक समाजको चुनावी साधारणसभाले रक्षासिंह राणाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । १ मतले अध्यक्ष पदमा रक्षा विजयी भईन । निर्वाचनमा १ सय ३५ खसेको मतमा १७ मत बदर भएको थियो । निकतटम प्रतिद्वन्द्वी पुर्व अध्यक्ष समेत रहेकी सुचित्रा

भुपेन्द्र निर्देशनमा ‘डाँडा पाखा छहराले’ सार्वजनिक (भिडियो सहित)

क्रेजी साप्तहिक । जुनीजुनी एल्वममा समावेश बहुचर्चित गीत ‘डाँडा पाखा छहराले’ भिडियो सार्वजनिक गरिएको छ । लोकप्रिय गीतकार निलम आङबुहाङ राईको शब्द भावहरुमा सजिएको भिडियो निलम क्रिएशन युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । लोकप्रिय गायिका संजीवनीको श्वर तथा चर्चित संगितकार सुरेश अधिकारीको संगीतमा रहेको भिडियोलाई पछिल्लो समय छाँयाङकन संगै निर्देशनमा

आजआम्बारीको चासोक तङ्नाममा राम लिम्बू आउने, भब्य सम्मानको तयारी

काठमाडौं । किरात याक्थुम चुम्लुङ उर्लाबारीले दी भ्वाईस अफ नेपालका बिजेता राम लिम्बूलाई सम्मान गर्ने भएको छ । चासोक मेलाको समापन कार्यक्रममा रामलाई दोसल्ला र सम्मानपत्रले सम्मान गर्ने भएको हो । झापाका राम लिम्बूले दी भ्वाईस अफ नेपाल जितेसँगै आफु र आफ्नो समुदायको नाम राखेकोमा सम्मान गर्न लागेका हौ, आयोजक