नेपाल म्युजिक एण्ड फेसन अवार्ड हुने

‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड–२०२३’ आयोजना हुने भएको छ । आयोजना स्टार वान इन्टरटेनमेन्टले एक बिज्ञप्ती जाी गर्दै अवार्डको आवेदन खुल्ला भएको जनाएको हो । सन् २०१८ बाट नियमित आयोजना भएको अवार्डको यो चौथो संस्करण हो । नेपाली गीत संगीत र पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड आयोजना हुँदै आएको आयोजक

कुन्साङ्गलाई फकाउन मिरुनालाई सकस

अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘मखमली’ सार्वजनिक भएको छ । ड्रिप चाम्लिङ्गको शब्द रहेको गीतमा सन्तोष सुनारको संगीत छ । नेपाली परिवेश र भूगोललाई समावेश गर्ने गीतका शब्द कोर्दै आएका गीतकार चाम्लिङ्गको यो गीतमा पनि प्रकृति प्रेम र जीवनसँंग जोडिएका शब्द छन् । गीतको भिडियो राजेश पुमा राईले निर्देशन

तनाव छल्न कुश्मा पुगेर बन्जी र स्काइ साइक्लिङमा रमाए अनमोल केसी

अभिनेता अनमोल केसी यतिबेला रिफ्रेस हुन चाहन्छन् । ‘छड्के २’को बक्स अफिस असफलताले दिएको तनावलाई छल्न उनी यतिबेला घुम्न निस्किएका छन् । पोखरा घुमघामसँगै उनी पवर्तको कुश्मा पुगेर बन्जी र स्काइ साइक्लिङमा रमाएका छन् । विश्वकै दोस्रो अग्लो मानिएको कुश्माको अग्लो बन्जीमा हामफालेसँगै अनमोलले स्काइ क्याफे र साइक्लिङको समेत मज्जा

रणवीर–श्रद्धा स्टारर ‘तु झूठी मैं मक्कर’ बन्यो यस वर्ष धेरै कमाउने दोस्रो बलिउड फिल्म

रणवीर कपुर र श्रद्धा कपुर स्टारर रोमान्टिक ड्रामा ‘तु झूठी मैं मक्कर’ सय करोड क्लबमा प्रवेश गरेको छ । नेट कलेक्सनका आधारमा फिल्मले ११ औं दिनमा हिन्दी संस्करणमा उक्त कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो फिल्मले शाहरुख खानको कमब्याक रहेको ‘पठान’पछि सन् २०२३ मा सय करोडभन्दा बढी कमाउने

गर्भवती भएको हल्ला फैलिएपछि नीताले गराइन् प्रेस काउन्सिलको ध्यानाकर्षण

अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना यतिबेला दुई कारणले चर्चामा छिन् । उनको निर्माण रहेको फिल्म ‘ह्रस्वदीर्घ’ छायांकनमा छ भने उनी गर्भवती भएको हल्ला सामाजिक सञ्जालमा फैलिएको छ । तर पछिल्लो हल्लाले यी हिरोइनलाई हैरानी दिएको छ । हैरानी पनि यतिसम्मकी उनले प्रेस काउन्सिलको ध्यानाकर्षण नै गराउनुपरेको छ । म्युजिक भिडियोमा

हाम्रो फिल्मलाई विश्वमाझ लैजान लोकल कथा टिप्नुपर्छ : स्वस्तिमा खड्का

छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) क्यूएफएक्स र पर्यटन बोर्डमा चलिरहेको छ । शनिबार नेपाली फिल्मका दर्शकमा आएको विकास र कास्टिङ अभ्यासलाई लिएर केही महत्वपूर्ण विमर्श भए । तेस्रो दिनमा ‘हेर्दाहेर्दै कहाँ पुगियो’ विषयमा फिल्मकर्मीबीच अन्तरसंवाद भयो । पर्यटन बोर्डमा चलेको प्यानल छलफलमा निर्माता अशोक शर्मा, निर्देशक सुजित बिडारी र

अनेसासका निवर्तमान अध्यक्ष पौडेलले ल्याए मर्मस्पर्शी गीत ‘साइकलमा’

साहित्यकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का निवर्तमान अध्यक्ष प्रकाश पौडेल ‘माइला’को शब्द रहेको गीत ‘साइकलमा’ सार्वजनिक भएको छ । उक्त गीतको सांगीतिक भिडियो गायक तथा संगीतकार वसन्त थापाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । लामो समयदेखि जापानमा रहेर साहित्यसेवामा समर्पित पौडेलको रचनामा गायक थापा र गायिका अस्मिता अधिकारीले स्वर

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । शनिवार काठमाडौँमा सम्पन्न संघको १९ औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो । निरौलाले अध्यक्ष पदकी निकटतम प्रत्यासी रेजिना उप्रेतीलाई २६ मतले हराए । कूल खसेको मत ४६८ मध्ये निरौलाले २३५ मत प्राप्त गरे भने उप्रेतीले २०९ मत प्राप्त गरिन्

हलमा लाग्यो हलिउड सुपरहिरो फिल्म ‘साजम : फ्युरी अफ द गड्स’

डीसी कमिक्समा आधारित हलिउड सुपरहिरो फिल्म ‘साजम : फ्युरी अफ द गड्स’ शुक्रबारदेखि नेपाली हलमा रिलिज भएको छ । घरेलु फिल्म ‘छक्कापञ्जा ४’को दबदबा कायम रहँदा रिलिज भएको वार्नर ब्रोज स्टुडियोको यो फिल्मले नेपाली मल्टिप्लेक्समा औसत अकुपेन्सीसहित ओपनिङ गरेको छ । डीसी कमिक्सको चर्चित पात्र ‘साजम’मा आधारित रहेको फिल्मले समीक्षकबाट

‘नेपाली फिल्मले बेइजिङ र बलिउडलाई पछ्याउने होइन’

बेइजिङ फिल्म एकेडेमीकी प्राध्यापक तथा फिल्म विश्लेषक ली रान यतिबेला काठमाडौंमा छिन् । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको छैटौं संस्करणको प्रमुख जुरीको रुपमा सहभागी हुन काठमाडौं आइपुगेकी उनले केही दिनदेखि नेपाली फिल्म र डकुमेन्ट्री अवलोकन गरिरहेकी छन् । फिल्ममा मौलिक दृश्यभाषाको पक्षमा वकालत गर्ने उनी नेपालले आफ्नै ‘सिनेम्याटिक ल्याङ्ग्वेज’ बनाउनुपर्ने खाँचो