हरिवंशको ‘काउली’ गीतमा चेलीबेटी बेचबिखनविरुद्धको सन्देश

अभिनेता तथा गायक हरिवंश आचार्यले चेलीबेटी बेचबिखनविरुद्धको सन्देशसहित नयाँ गीत ‘काउली’ दर्शकमाझ ल्याएका छन् । आचार्यकै शब्द, संगीत र स्वर रहेको गीतमा अहिलेकी चर्चित गायिका शान्तिश्री परियारको समेत आवाज छ । भिडियोमा आचार्यसहित प्रकाश सपुत र प्रियंका कार्की पनि फिचर्ड छन् । गीतको भिडियोमा चेलीबेटी बेचबिखनविरुद्धको सन्देश दिन खोजिएको छ

‘ज्याकी : आइटम ट्वान्टी वान’को मौलिक गीत ‘कथा’मा रोमान्टिक धीरज र जसिता

तपाईंलाई गायनमा आधारित प्रेमकथामा रुचि छ भने फिल्म ‘ज्याकी : आईएम ट्वान्टी वान’ खास हुन सक्छ । घरेलु फिल्मको नृत्य निर्देशनमा कहलिएकी रेनशा राई निर्देशित फिल्म हुने बित्तिकै नृत्य विशेष हुने भइहाल्यो । यो डान्स ड्रामा फिल्मको केन्द्रीय कथावस्तु नै शीर्ष पात्रले नृत्यमा अब्बल बन्न गर्ने संघर्ष हो । यही

लोकगायक राजेन्द्र लम्सालको शव काठमाडौं ल्याइयो, श्रद्धाञ्जलीका लागि पशुपतिमा राखिने

लोकगायक राजेन्द्र लम्सालको पार्थिव शरीरलाई शुक्रबार स्पेनबाट नेपाल ल्याइएको छ । मध्यान्ह ल्याइपुयाइएको शवलाई बुझ्न लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरसहितका कलाकार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । लम्सालको शवलाई आजै (शुक्रबार) पशुपतिको विद्युतीय गृहमा अन्त्येष्टि गरिने उनका भाञ्जा तथा प्रतिष्ठानका महासचिव शिव हमालले जानकारी दिए ।

‘टुल्की’ जेठमा रिलिज हुने

फिल्म ‘टुल्की’ अगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माता शेखर लामाले फिल्मको प्राविधिक कार्यमा अझै केही समय लाग्ने भएकोले फिल्मको रिलिज जेठमा पु¥याएको बताए । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामाथि बनेको फिल्ममा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह

हिन्दी चलचित्रको छायांकन नेपालमा

विदेशमा धेरै नेपाली चलचित्रको छायांकन भइरहेका बेला नेपालको आफ्नै प्राकृतिक सौन्दर्य र समृद्ध सांस्कृतिक सम्पदाले यहाँ छायांकन गर्न विदेशी चलचित्र तथा वृत्तचित्रका निर्मातालाई आकर्षित गर्दै आएको छ । त्यति मात्र होइन विभिन्न टेलिभिजन विज्ञापन (टिभिसी) को पनि नेपालमा छायांकन गरिएको छ । सूचना तथा सञ्चार मन्त्रालयको तथ्यांकअनुसार नेपालमा प्रत्येक वर्ष

रवि ओडको ‘ओई मेरी रामप्यारी’ मा सुशान्त र लोसिनाको रोमान्स

‘नेपाल आइडल सिजन २’ का विजेता गायक रवि ओडको स्वर रहेको गीत ‘ओई मेरी रामप्यारी’ सार्वजनिक भएको छ । हर्क साउँदको शब्द र एसडी योगीको संगीत रहेको गीतमा रिकेश गुरुङको एरेञ्ज छ । भिडियोमा अभिनेता सुशान्त कार्की र लोसिना लामिछानेको अभिनय छ । केही समयको अष्ट्रेलिया बसाईपछि नेपाल फर्किएका अभिनेता

‘मरिहत्ते’ मा सचिन र नीताको प्रेमकथा

गायक सचिन रौनियारको नयाँ गीत ‘मरिहत्ते’ सार्वजनिक भएको छ । बिहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा सन्तोष सुनारको शब्द र संगीत छ । गीतको भिडियोमा पनि गायक रौनियार आफैले अभिनय गरेका छन् । उनलाई अभिनयमा जोडीको रुपमा अभिनेत्री नीता ढुङ्गानाले साथ दिएकी छन् । ‘भिडियोमा बुनिएको कथामा म

सचिनले ल्याए ‘मरिहत्ते’

गायक सचिन रौनियारले गायकसँगै अभिनेताको रूपमा आफूलाई अगाडी बढाएका छन् । उनको स्वरसँगै अभिनय गरेको गीत ‘मरिहत्ते’ बिहीबार सार्वजनिक गरियो । सन्तोष सुनारको शब्द र सङ्गीत रहेको गीतको भिडियोमा सचिनसँगै अभिनेत्री निता ढुङ्गानाको अभिनय रहेको छ । ‘मैले कथामा उपयुक्त देखिने भएपछि अभिनय गरेको हुँ । निर्देशकले चरित्रमा फिट हुन्छ

‘पशुपति प्रसाद २ : भष्मे डन’ को छायांकन सुरु

फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ को छायांकन सुरु भएको छ । शुक्रबार पशुपति क्षेत्रमा फिल्मको शुभमुर्हूत गर्दै फिल्मको छायांकन सुरु भएको हो । फिल्मका निर्देशक दीपेन्द्र के खनाल हुन् । ४० दिनको सेडुल सहित फिल्मको छायांकन सुरु गरिएको निर्देशक दीपेन्द्र के खनालले बताए । उनले फिल्म पशुपति वरपरका

फिल्म ‘जय हो’ निर्माण घोषणा

फिल्म ‘जय हो’ निर्माण घोषणा गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको औपचारिक रूपमा घोषणा गरिएको हो । टेक पौरखी राईको निर्देशन रहने फिल्ममा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, नीशा अधिकारी, माओत्से गुरुङ, गणेश बुढाथोकी, दीपा शाक्य श्रेष्ठ, सुबि मगर, रोहित रुम्बा लगायतको अभिनय रहनेछ ।