
दयाहाङ र मिरुनासँगै हर्क साम्पाङले हेरे ‘जारी’
यस वर्षको ब्लकबस्टर फिल्म ‘जारी’लाई धरानका मेयर हर्क साम्पाङले हल नै रिभर्ज गरेर हेरेका छन् । उनीसँगै फिल्म हेर्न दयाहाङ राई र मिरुना मगर पनि धरान पुगेका थिए । सोमबार बेलुका स्थानीय फ्रेन्ड्स सिनेमा हलमा मेयर र कलाकारसहितको टोलीले फिल्म हेरेको थियो । ‘मेयर साबले हल नै रिजर्भ गरेर फिल्म