
चाल्र्स तृतीयको राज्याभिषेकमा पुगे सेलिब्रिटी, केटी पेरीले तानिन् मिडियाको ध्यान
बेलायतका नयाँ राजा चाल्र्स तृतीयको राज्याभिषेकमा बेलायती शाही परिवारका सदस्य, प्रधानमन्त्री, राष्ट्रपति, विदेशी शाही परिवारका सदस्य, मिडिया प्रकाशक र धेरै सेलिब्रेटी उपस्थित रहे । राजा चाल्र्स र उनकी पत्नी तथा रानी क्यामिलाको ऐतिहासिक मुकुटको क्षणको लागि वेस्टमिन्स्टर एबेमा सेलिब्रिटी उपस्थित थिए । समारोहमा २३ सय जना पाहुनालाई बोलाइएको थियो, जहाँ