
‘अगस्त्य’मा जोडिए विजय बराल र प्रमोद अग्रहरि, जेठ १२ देखि गोरखपुरमा छायांकन
‘अगस्त्य : च्याप्टर १’ मा विजय बराल, प्रमोद अग्रहरि र रविन्द्र झा कलाकारको रुपमा जोडिएका छन् । पछिल्लो समयका यी चर्चित अभिनेताहरु फिल्मको महत्वपूर्ण भूमिकामा रहने लेखक तथा निर्देशक सौरभ चौधरीले जानकारी दिए । फिल्मको शीर्ष भूमिकामा यसअघि सौगात मल्ल, मलिका महत र नाजिर हुसेन अनुबन्धित भइसकेका छन् । फिल्मको