‘द केरला स्टोरी’को कमाइमा लगातार वृद्धि, तमिलनाडुमा प्रदर्शनमा रोक

हिन्दी फिल्म ‘द केरला स्टोरी’ले भारतीय बक्स अफिसमा सन् २०२३ कै सर्वोत्कृष्टमध्येको एक ओपनिङ गरेको छ । फिल्मले तीन दिनसम्म ३५ करोड भारु कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ८.०३ करोड भारु ओपनिङ गरेको फिल्मले शनिबार ११.२२ करोड र आइतबार १६ करोड भारु कमायो ।शनिबार पहिलो दिनको भन्दा ३९ प्रतिशतले

विपश्यनामा आमिर खानको पहिलो दिन : बिहान ४ बजे उठेर ध्यान

बलिउड अभिनेता आमिर खान बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान साधना गरिरहेका छन् । आइतबार बिहान काठमाडौं ओर्लिएका उनले १० दिन यही केन्द्रमा बिताउने जनाइएको छ । हिन्दी फिल्मका यी ठूला हस्ती जसले नेपाली बक्स अफिसमा समेत करोडौं पैसा छापे, उनै अभिनेता खान ध्यान गर्न भन्दै नेपाल आइपुगेका हुन् ।आमिर आइतबार

‘अगस्त्य’मा जोडिए विजय बराल र प्रमोद अग्रहरि, जेठ १२ देखि गोरखपुरमा छायांकन

‘अगस्त्य : च्याप्टर १’ मा विजय बराल, प्रमोद अग्रहरि र रविन्द्र झा कलाकारको रुपमा जोडिएका छन् । पछिल्लो समयका यी चर्चित अभिनेताहरु फिल्मको महत्वपूर्ण भूमिकामा रहने लेखक तथा निर्देशक सौरभ चौधरीले जानकारी दिए । फिल्मको शीर्ष भूमिकामा यसअघि सौगात मल्ल, मलिका महत र नाजिर हुसेन अनुबन्धित भइसकेका छन् । फिल्मको

‘ललितकलासँग फिल्मलाई जोड्नुपर्छ’

ललितकला प्रज्ञा प्रतिष्ठान र चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा आइतबार ‘चलचित्र र क्यानभास’ विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा र फिल्म निर्देशक नीर शाह सहभागी रहे । कार्यक्रममा बोल्दै

ज्याकलिनलाई सुकेशको अर्को प्रेम पत्र : जन्मदिनका लागि ठुलो योजना, लेखे – तिमी पनि मलाई पागलले झैँ माया गर्छौ

२०० करोड भारुको मनी लन्ड्रिङ मुद्दामा दिल्लीको मण्डोली जेलमा रहेका सुकेश चन्द्रशेखरले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसका लागि लगातार प्रेम पत्र पठाइरहेका छन् । हालै सुकेशले पुनः आफ्ना वकिल अनन्त मलिकमार्फत अर्को एउटा पत्र पठाएका छन् जसमा उनले ज्याकलिनको जन्मदिनको लागि ठुलो सारप्राइजको योजना बनाएको बताएका छन् । ज्याकलिनको जन्मदिन ११

‘वरिष्ठ बलराम’ बन्दै खगेन्द्र

फिल्म ‘वरिष्ठ बलराम’ निर्माण हुने भएको छ । रोहित अधिकारीको निर्माण रहने फिल्मको निर्देशन सुरेन्द्र पौडेलले गर्दैछन् । निर्माता अधिकारीले केही दिन अगाडि फिल्मको टिम मात्र सार्वजनिक गरेका थिए । अहिले भने नाम सार्वजकि गरिएको हो । सामाजिक बिषय बस्तुमा निर्माण हुने खगेन्द्र लामिछाने र अभिनेता दीलिप रायमाझीको छोरी दिव्या

रिलिजको तीन दिनमा ‘ज्याकीः आई एम ट्वान्टी वान’ को क्लाइमेक्स परिवर्तन

गत बिहीबारदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ ले ३ दिनमा औसत व्यापार गरेको छ ।फिल्म हेर्ने कतिपय दर्शकले फिल्मको क्लाइमेक्स प्रति असन्तुष्टि जनाएका थिए । त्यसैले निर्माण पक्षले अहिले फिल्मको क्लाइमेक्स परिवर्तन गरेको छ । दर्शकको मागलाई ध्यानमा राखेर क्लाइमेक्समा परिवर्तन गरेको निर्देशक रेनशा वान्तवा राईले

दीपकसँग विप्लवको जिज्ञासा स् कलाकारले अहिलेको राजनीतिलाई कसरी लिएका छन् ?

अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग भेटवार्ता गरेका छन् । विप्लवले बोलाएपछि अभिनेता गिरी नेकपाको कार्यालय बुद्धनगर पुगेका थिए । आधा घण्टा भएको भेटमा उनीहरुले राजनीति र फिल्मबारे गफगाफ गरे ।आफूहरुबीच पार्टीको सिद्धान्त र विचारभन्दा पनि अहिलेको समसामयिक राजनीतिबारे चर्चा भएको गिरीले बताए । ‘उहाँले

कोतपर्वमाथि फिल्म बन्ने, माघ २१ देखि छायांकन

नेपाली इतिहासको चर्चित राजनीतिक घटना कोतपर्वको कथावस्तुमा आधारित रहेर फिल्म ‘कोतपर्व’ निर्माण हुने भएको छ । ‘नालापानी’ फेम्ड रिमेश अधिकारीले निर्देशन गर्न लागेको यो फिल्मको छायांकन माघ २१ गतेदेखि सुरु हुने भएको छ । फिल्मको पटकथा लेखन सकिएको र आफूहरु छायांकनको तयारीमा जुटेको उनले बताए । राणा प्रधानमन्त्री जंगबहादुरको उदयको

‘ज्याकी:आई एम ट्वान्टी वान’को क्लाइमेक्स दृश्य परिवर्तन

प्रदर्शनको तीन दिनमै फिल्म ‘ज्याकी स् आई एम ट्वान्टी वान’ले क्लाइमेक्समा परिवर्तन गरेको छ । अब फिल्म हेर्ने दर्शकले क्लाइमेक्सलाई नयाँ स्वरुपमा देख्न पाउने निर्देशक रेनशा राई राणाले जानकारी दिइन् । दर्शकले क्लाइमेक्स अपूर्ण भएको भन्दै त्यसलाई परिवर्तन गर्न सुझाएको रेनशाले बताइन् ।‘हामीले दर्शकको मागलाई ध्यानमा राखेर क्लाइमेक्समा परिवर्तन गरेका